स्थानीय सरकारको दिगो विकास सम्बन्धि  सातौ अन्तर्रा्ष्ट्रिय सम्मेलनका लागि नेपाली टोली ईन्डोनेसिया

सल्यान अनलाइन, भाद्र २७, २०७५


   स्थानीय सरकारको दिगो विकास सम्बन्धि  सातौ अन्तर्रा्ष्ट्रिय सम्मेलनका लागि नेपाली टोली ईन्डोनेसिया


    “स्थानीय सरकारको दिगो विकास सम्बन्धि सातौ अन्तर्रा्ष्ट्रिय सम्मेलन“मा भाग लिन नेपालका तर्फवाट १५ सदस्यीय प्रतिनीधि मण्डल इन्डोनेसियाको जाभा प्रान्त पुगेको छ ।  नेपालवाट गाउपालिका राष्द्रिय महासंघका अध्यक्ष समेत रहेका जुगल गाउँपालिका सिन्धुपाल्चोकका होमनारायण श्रेष्ठ , दार्मागाउँपालिका सल्यानका अध्यक्ष निमवहादुर के.सी, छत्रकोट गाउँपालिका गुल्मीका मधुकृष्ण पन्त  लगायतका विभिन्न क्षेत्रका  १५जना सहभागि हुनु भएको  छ ।  कार्यक्रम स्थानीय सकार र दिगो विकास सम्वन्धी  छलफल हुने  दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निमवहादुर केसीले जानकारी दिनु भयो  । उहाले भन्नु भयो दिगो विकास लक्ष्य र यसलाईृ कार्यान्वय कसरी गर्ने विषयमा छलफल केन्द्रीत हुने छ ।
पाँच दिन सम्म चल्ने सम्मेलनमा ६२ देशका प्रतीनिधी सहभागि रहेका छन् ।
 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

पत्र-पत्रिकाबाट

  • भूकम्पले नेपालमा रेमिट्यान्स बढायो

    भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ। दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त…

  • टिकट किन्ने पैसा नहुँदा लेबनानमा एक महिला अलपत्र

    कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन्। ११ वर्षको छोरा…

  • जथाभावी गर्भपतनले ज्यानै धरापमा

    कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ध्यानै धरापमा परेको छ। औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा…

  • १५ वर्षभित्र ७ लाख किलोमिटर सडक

    सरकारले १५ वर्षभित्र ७ लाख किलोमिटर सडक विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य तयर गरेको छ। सन् २०३० सम्म कार्यान्वयन हुने दिगो विकास लक्ष्यको प्रारम्भिक राष्ट्रिय प्रतिवेदनअनुसार…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka