भारतको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा कम

सल्यान अनलाइन, भाद्र २७, २०७६


भारतको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा कम

भदौ २७, २०७६

भारतको आर्थिक वृद्बिदर कम भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार गैरवित्तीय संस्थाको कमजोरीका कारण अनुमान गरेभन्दा कम आर्थिक वृद्बि भएको छ। बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्यांकमा आर्थिक वृद्बि दर ०.३ प्रतिशतलाई हटाएर आर्थिक वर्ष २०१९-२० मा यसको ७ प्रतिशत हुने गरी अनुमान गरेको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रवक्ता गेरी राइसका अनुसार भारतको अर्थ व्यवस्थाको कमजोरको चिन्ताले मात्र केही असर नगर्ने र यसमा नयाँ तथ्यांक समावेश हुनुपर्छ। सरकारी तथ्यांकका साथसाथै, अप्रिल-जुनमा तीन महिनायता भारतको आर्थिक वृद्बि दर गएको सात वर्षयता सबैभन्दा कम भएको हो। जसको तथ्यांकअनुसार ५ प्रतिशत रहेको छ। पछिल्लो वर्षको तीन महिनायता यसको स्तर ८ प्रतिशत थियो। 
 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

पत्र-पत्रिकाबाट

  • भूकम्पले नेपालमा रेमिट्यान्स बढायो

    भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ। दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त…

  • टिकट किन्ने पैसा नहुँदा लेबनानमा एक महिला अलपत्र

    कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारी ‘डी’ गाउँकी २७ वर्षीया सावित्री विक सुनार एक वर्षअघि राम्रो कमाई हुने आसमा लेबनान् गइन्। ११ वर्षको छोरा…

  • जथाभावी गर्भपतनले ज्यानै धरापमा

    कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ध्यानै धरापमा परेको छ। औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा…

  • १५ वर्षभित्र ७ लाख किलोमिटर सडक

    सरकारले १५ वर्षभित्र ७ लाख किलोमिटर सडक विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य तयर गरेको छ। सन् २०३० सम्म कार्यान्वयन हुने दिगो विकास लक्ष्यको प्रारम्भिक राष्ट्रिय प्रतिवेदनअनुसार…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka