बजार
Search news by date:
From:
To:

10 record found

  • विद्यार्थीलाई पोशाक

    विद्यार्थीलाई पोशाक


    सल्यान श्रीनगरका ब्यवसायी खिमवहादुर के.सीले विद्यार्र्थीलाई निशुल्क पोशाक प्रदान गर्नुभएको छ । 
     शारदा नगरपालिका १ श्रीनगरमा कपडा पसल संचालन आउनु भएका  खिम केसिले छत्रेश्वरि गाउँपालिका वडा नम्बर २ दहचौरमा रहेको भगबती आधारभुत बिधालयमा अध्यनरत १८ जना बिद्यार्थीलाइ निशुल्क पोशाक उपलब्ध गर्नुभएको हो ।
    बिद्यालयको ४४ औ बार्षिकउत्सबको अवसरमा  विद्यालयमा अध्यनरत जेहेन्दार विद्यार्थीलाई पोशाक हस्तारण…

  • थारमारेमा एटिएम सेवा सुरु

    थारमारेमा एटिएम सेवा सुरु

    सल्यान वागचौर नगथरपालिका २ थारमारेमा जनता बैंक नेपालले एटिम सेवा सुचारु गरेको छ ।  एटिएम सेवाको  वागचौर नगरपालिका प्रमुख लोकमान वुढाथोकीले गर्नु भएको हो ।  बुढाथोकीले ग्रामिण क्षेत्रका वासिन्दालाई मा सहज र सरल तरिकाले आर्थिक कारोबार गर्न सहयोग पुग्ने अपेक्षा राखेको वताउनु भयो ।उहाले भन्नुभयो एटिएम कार्डको सुरक्षित प्रयोगमा ख्याल गर्न र आवश्यकता अनुसार सुविधा लिन सेवा ग्राहीहरुले ध्यान…

  • २२ करोड रुपैयाँ बराबरका कार्यक्रम स्वरोजगार कोषलाई हस्तान्तरण 

    २२ करोड रुपैयाँ बराबरका कार्यक्रम स्वरोजगार कोषलाई हस्तान्तरण 


    निम्न वर्गलाई मध्यम र मध्यम बर्गलाई धनी वर्गमा लैजान सरकारले उद्यमशील कार्यक्रमलाई प्राथमिकता दिएको छ । युवालाई उद्यमी बनाउन पनि विभिन्न कार्यक्रम ल्याएको छ । युवा उद्यम अन्र्तगत राष्ट्रिय युवा परिषद्ले करिब २२ करोड रुपैयाँ बराबरका तीन वटा कार्यक्रम युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई हस्तान्त्ररण गर्ने भएको छ । २० करोड रुपैयाँ बराबरको युवा उद्यम…

  • कालिमाटी गाउँपालिकामा  नेपाल वङ्गलादेश वैड्ढको शाखा स्थापना

    कालिमाटी गाउँपालिकामा  नेपाल वङ्गलादेश वैड्ढको शाखा स्थापना


    सल्यान कालिमाटी गाँउपालीकाको रामपुरमा नेपाल वङ्गलादेश वैड्ढको शाखा स्थापना भएको ५ ।  शाखाको उद्३ा६न वैङ्क संञ्चालक समितिका डाइरेक्टर मुकुन्द ढुङ्गेलले गर्नु भएको हो ।  
    उद्घाटन गदै ढुङ्गेलले वैङ्कले वचत, एटिएम, निक्षेप संकलन , कर्जा प्रवाह , रिमिटेन्स सेवा तथा पैसा पठाउने ल्याउने का साथै अन्तर वैङ्कको सम्पुर्ण कारोबार  गर्ने वताउनु भयो । उहाले भन्नुभ यो…

  • कपुरकोटमा अवैध मदिरा बरामद गरि नष्ट

    कपुरकोटमा अवैध मदिरा बरामद गरि नष्ट


    सल्यान कपुरकोट गाउँपालिका भित्रका वजारहरुमा अनुगमन सुरु भएको छ ।  कपुरकोट बजारबाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट पारिएको छ । यहाँ बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु मदिरा र मदिरा बनाउन तयार पारिएको जाँड डम्पिङ साइडमा लगेर नष्ट पारिएको कपुरकोट गाउँपालिकाले जानकारि दिएको छ । 
     दशैँ तिहार…

  • सल्यानमा ३५ करोडको आलु उत्पादन

    सल्यानमा ३५ करोडको आलु उत्पादन

    असोज २०, सल्यान 
    जिल्लामा गत आर्थिक वर्षमा ३५ करोडको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र सल्यानले दिएको जानकारी  अनुसार वर्षे र हिउँदे गरी करिब ३५ करोड बराबरको आलु उत्पादन भएको हो । जिल्लामा गत वर्ष १ हजार ७ सय ६५ हेक्टर क्षेत्रफलमा हिँउदे आलु र ४ सय ३ हेक्टर क्षेत्रफलमा वर्षे आलु खेति गरिएको थियो…

  • शारदा नगरपालिकामा एकीकृत शहरी विकास योजना तयारी

    शारदा नगरपालिकामा एकीकृत शहरी विकास योजना तयारी

    एकीकृत शहरी विकास योजना तयारी गोस्ठी आज खलङ्गामा सम्पन्न भएकोछ।सारदा नगरपालिकाको आयोजनामा सम्पन्न गोस्ठिमा १५वर्शिय नगर सहरी विकास गुरु योजनाको वारेमा गम्भीर छलफल भएकोछ।
    गुरु योजना अन्तरगत नगरको सामाजिक,आर्थिक,भौतिक र वातावरणिय क्षेत्रमा गर्न सकिने विकासका वारेमा छलफल भएकोहो।सहभागी हरुले समूह वनाएर उल्लेखित विसयमा छलफल गर्दै सो क्षेत्रको वर्तमान अवस्था,सम्भावना र चुनौती वारे निस्कर्ष प्रस्तुत गरेका थिय।
    भवन तथा…

  • सल्यानमा ५८ करोड रुपैया बजेट  फ्रिज


    सरिता चलाउने,
    सल्यान । यहाँ  आर्थिक बर्ष २०७४÷ ७५ मा ५८ करोड रुपैया बजेट फ्रिज भएको छ ।  चालु तर्फ ४८ करोड ७८ लाख १३ हजार ४ सय ८ र पुजिगत तर्फ ९ करोड ४८ लाख ५९ हजार ६ सय ४ गरी ५८ करोड ४८ लाख ५९ हजार रुपैया बजेट फ्रिज भएको कोष तथा लेखा…

  • कृषकलाई अनुदानमा कृषि सामाग्री

    कृषकलाई अनुदानमा कृषि सामाग्री

    सल्यान । सिद्धकुमाख गाउपालिकाले किसानहरुलाई कृषि सामाग्री उपलब्ध गराएको छ । यहाँका किसानहरुलाई ब्यबसायकि कृषि पेशामा आकृषित गर्न ५० प्रतिशत अनुदानमा कृषि सामाग्री उपलब्ध गराइएको हो । मिनि ट्रिलर ३ वटा, उन्नत भकारी ४० वटा, कृषि चुन ६.५ मेट्रिक टन, स्प्रे ८ सेट र फुट स्प्रे २ सेट कृषि समुहहरुलाई उपलब्ध गराईएको हो । यस्तै ४० सेट प्लास्टिक घर शतप्रतिशत अनुदानमा…

  • त्रिबेणीमा हाट बजार टहरा सञ्चालन

    त्रिबेणीमा हाट बजार टहरा सञ्चालन


    सल्यानको त्रिबेणीमा हाट बजार सन्चालनमा आएको छ । त्रिबेणी गाउँपालीका वडा नम्बर ५ टुनिबोटमा टुनिबोट कृर्षि उपज सङकलन केन्द्र सन्चालनमा आएको हो ।  हाट बजार सञ्चालनको लागी हाट बजार टहरा निर्माणको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । कृर्षि उपज सङकलन केन्द्र सन्चालनमा आएपछि कृषहरुलाई सहज हुने बताईएको छ । पहिले आफुले उत्पादन गरेको तरकारी बोकेर कपुरकोट जानु…

स्थानीय समाचार

कला

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka