जथाभावी गर्भपतनले ज्यानै धरापमा

सल्यान अनलाइन, बैशाख ०३, २०७३

कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ध्यानै धरापमा परेको छ। औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा जथाभावी औषधि खाएर महिला रगताम्मे वा बेहोर भएर अस्पताल पुग्ने गरेका छन्।
गर्भ रहेको पत्तो पाउनासाथ काठमाडौं कलंकीकी १९ वर्षीया एक युवतीले नजिकैको औषधि पसलमा पुगिन्। औषधि पसलले चुपचाप चर्को शुल्क असुल्दै उनको हातमा गर्भ तुहाउने औषधि थमाइदिए। औषधि आएपछि उनको तल्लो पेट दखुख्न थाल्यो।

पेटदुखाइ बढ्दै जाँदा रगत पनि बग्न थाल्यो। रिंगाटा पनि बढ्दै गयो। ठीक हुने आसमा परिवारले केही दिन उनलाई घरमै थुमथुम्याए। रक्तश्राप र कमजोरले उनी अचेत भइन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पुर्याउँदा सिकिस्त उनलाई बचाउन चिकित्सकलाई हम्मेहम्मे पर्यो।
पूर्ण जानकारी नलिई उनले साथीको लहैलहैमा औषधि खाएकी थिइन्। कुन औषधि कसरी खानु भयो भन्ने चिकित्सकको प्रश्नको उत्तर दिन सकिनन् उनले आजको  अन्नपूर्ण पोस्टमा समाचार छ। 


प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

  • यौनहिंसा संबोधनमा संवेदनशीलता जरुरी

    सुशीला आचार्य

    प्रायःजसो दैनिकरुपमै बालिकाहरु यौन हिंसामा परेको खबर आइरहेका हुन्छन्। बालिकाहरु बलात्कृत भएको, बलात्कारपछि मृत्यु भएका घटनाहरु सामाजिक सञ्जाल,…

  • समाजवादमा पुग्न सचेत धक्का चाहिन्छः प्रचण्ड

    नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताउनुभएकाे छ मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं…

  • मित्रताको महिमा र हाम्रो भूमिका

     

    ----जीतबहादुर शाह----
    मेसेन्जर बक्समा एकजना साथीले मलाई एउटा सानो भिडियो क्लीप उपहार पठाइ दिएका रहेछन् । भिडियो क्लीप…

  • तनाब असर र ब्यबस्थापन

    शुशिला आचार्य/अहिले भागदौड जीवनशैलीमा  परिस्थिति अपेक्षाले गर्दा हामीमा आउने शारीरिक मानसिक र भावनात्मक प्रतिक्रिया नै तनाव हो । मानिसका जीवनमा आाकस्मिक घटनाहरु…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka