पत्र-पत्रिकाबाट
Search news by date:
From:
To:

7 record found

  • जागिरको प्रलोभनमा वेश्यावृत्ति

    कलंकीको एक घरबाट पक्राउ परेका ३ युवतीले आफूहरुलाई जागिर लगाइदिने प्रलोभनमा जर्जजस्ती वेश्यावृत्तिको लगाइएको बताएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    धादिङ, नुवाकोट र गुल्मीका २ युवती करिव २० वर्षका छन् । केही युवतीलाई नियमित रुपमा त्यही राख्ने र अरु युवतीलाई ग्राहकका  माग अनुसार टेलिफोन गरेर बोलाउने गरेको पाइएको छ, कालीमाटी प्रहरीका डिएसपी हेम थापाले बताए।

    उनका अनुसार…

  • घर तथा फ्लाट भाडामा लिएर याैनधन्दा

    पाँच ६ वर्ष अघि सम्म ठमेल र नयाँबसर्पाक क्षेत्र वेश्यावृत्तिका कारण बदनाम थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ । ठमेलमा मसाज पार्लर र गेष्टहाउसमा खुलमखल्ला वेश्यावृत्ति हुन्थ्यो। तर प्रहरीले कडाइ गरेपछि त्यहाँ सो काम घट्यो ।

    वेश्यावृत्ति बन्द भएपछि ठमेलका ७० प्रतिशत मसाज सेन्टर बन्द भइसकेका छन् ।

    त्यस्तै नयाँ बसपार्क क्षेत्रमा पनि होटलकै मिलेमतोमा वेश्यावृत्ति निकै कम भएको…

  • अनन्त र अन्जन आज नेदरल्याण्डस जाने

    टोलीका युवा स्टारद्धय फरवार्ड अन्जन बिष्ट र रक्षक अनन्त तामाङ ट्रायलका लागि आज नेदरल्याण्डस् जाने भएका छन्। नागरिक दैनिकमा समाचार छ।

    स्पेनको मावैला युनाइटेड एफसीमा ट्रायलको अवसर पाएका अन्जन र अन्नत नेदरल्याण्डस पुगेर टोलीमा समावेश हुनेछन्।

    मार्वेला युनाइटेडको टोली आइतबारबाट तचैत्र ७ गतेसम्म मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्ड्समा रहने एन्फाले जनाएको छ । सोही क्लवबाट खेल्ने तयारीमा रहेका विमल घर्तीमगरभने केही…

  • नेपाललाई दुई वर्षभित्र ९४० मेगावाट बिजुली: भारत

    नेपाली कांग्रेसको १३ औं महाधिवेशनका क्रममा देखिएको चहलपहलले एकपटक फेरि राजनीतिकर्मीको जीवनशैली र तिनको आर्जनका विषयमा गम्भीर प्रश्न उठाएको छ । कांग्रेस पार्टीको महाधिवेशनमा नीति र कार्यक्रममा छलफल कमै हुन्छ । महासमितिको बैठक बरु नीतिगत छलफलमा केन्द्रित हुन्छ कांग्रेसमा । यसैले पार्टीका नेता तथा कार्यकर्ताको भड्किलो जीवन शैली र अपारदर्शी आर्जनको विषय महाधिवेशनमा नउठ्ने सम्भावना धेरै छ ।…

  • मतदाताको १२ प्रतिशत उमेदवार, मतदान आइतबार

    काठमाडौं,कांग्रेस महाधिवेशनमा उमेदवारको संख्या अत्यधिक बढी देखिएको छ । भोट हाल्ने महाधविशेन प्रतिनिधिको झण्डै १२ प्रतिशत उमेदवार बनेका छन् ।१३ औं महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार उमेदवारी दर्ता गर्न दिएको सयम विहीबार र शुक्रबार गरी ३ सय ७५ जनाले पदाधिकारी र केन्द्रिय सदस्यमा उमदेवारी दर्ता गराएका हुन् ।कांग्रेस महाधिवेशनमा कुल मतदातासंख्या ३ हजार १ सय ७२ छ ।
    उमेदवारी फिर्ता…

  • भ्रष्टाचारको रकम साली र सासुका नाममा

    इतिहासमै पहिलोपटक हाम्रो जनसंख्याको ६० प्रतिशत हिस्सा १५–६५ वर्षको उमेर समूहमा छ। अर्थात्, जनसंख्याको ठूलो हिस्सा काम गर्न सक्ने उमेरको छ भने सानो संख्या मात्र अरूमा निर्भर हुने समूहको छ। घट्दो जन्मदर र बढ्दो औसत आयुका कारण प्राप्त हुने यस्तो कालखण्डलाई अर्थशास्त्रीहरू ‘डेमोग्राफिक डिभिडेन्ड’ को समय भन्छन्।

  • रोजगारीका लागि शैक्षिक योग्यता परीक्षण अनिवार्य

    बिर्सिनुभएको त छैन होला, प्रजातन्त्रको आगमन पश्चात् यो देशको सरकारले एकचोटी होइन, दुईचोटी होईन, सायद बीसौँचोटी जलविद्युतलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रुपमा परिभाषित गरिसकेको छ। अनि फेरि किन विचलन? किन ध्यान विकर्षण? हुन त यसका पिन कारणहरु होलान् । जलविद्युतलाई अनुपयुक्त, ढिलो निर्माण हुने, जटिल र महंगो उर्जाको श्रोतका रुपमा भ्रमपूर्ण चित्रण गरिन्छ। जसले गर्दा इनभर्टर, जेनरेटर, सोलर…

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka