कला
Search news by date:
From:
To:

10 record found

  • सल्यानी आर्जेश अभिनयमा जम्दै

    सल्यानी आर्जेश अभिनयमा जम्दै

    काठमाडौं । सल्यान सेजवालटाकुरा १ मा जन्मिएका २७ वर्षीय आर्जेश रेग्मी अभियनमा जम्न थालेका छन ।  उनले  २०६५ सालदेखी अनामनगर स्थित मन्डला थिएटरमा सुनिल पोखरेल, राजन खतिवडा र दयाहाङ्ग राई जस्ता अब्बल कलाकारबाट अभिनयको प्रशिक्षण लिएका छन । रेग्मीले मण्डला थिएटरमै बैतरणी क्याफे, जिरो जिरो जेड, जार भएकै एउटा कथा, सुनकेशरी, चरण दास चोर, डिग्री माईला लगाएत दर्जन बढी नाटकमा समेत अभिनय गरिसकेका…

  • लोक संगितमा उदाउदै गरेका सल्यानी शक्ती

    लोक संगितमा उदाउदै गरेका सल्यानी शक्ती

    शक्ति चन्द नेपाली युवा लोकगायनमा उदाउदै गरेको चर्चित नाम हो । जीवनको २६ सौ वसन्तमा हिँडिरहेका उनले  सल्यान अनलाईन र नेपालगाथासँग कुरा गर्दै आफ्नो लोक संगित यात्राका केही महत्वपूर्ण  सम्झना हामी सामु बाँडेका छन । 

    म सल्यानको कोटबारामा जन्मिए बाल्यकाल समय पुख्र्यौली घर कोटबारामै बित्यो । बुवा दानबहादुर चन्द र आमा सोभा चन्दको कोखबाट २०४७ सालमा छैटौ सन्तानको रुपमा जन्मीएको हु…

  • सल्यान रिखेबजारमा सोमबार देखि महोत्सव

    सल्यान । सल्यानको रिखेबजारमा भोलि सोमबार देखि सांस्कृतीक महोत्सव सञ्चालन हुने भएको छ । सहयात्री कलाकेन्द्र एण्ड फिल्म्स् प्रालिको आयोजनामा सोमबार देखि २० गते सम्म सहयात्री सांस्कृतीक महोत्सव हुन लागेको महोत्सवका संयोजक सुरेश नेपालीले जनाएका छन् ।
    कला र संस्कृती हाम्रो पहिचान, संरक्षण र सम्बद्र्धनका लागी लागुपदार्थ दुव्र्यशनी न्युनिकरण हाम्रो अभियान भन्ने नाराको साथमा महोत्सव सञ्चालन गर्न लागीएको…

  • पुर्वसभासद नेत्रलाल श्रेष्ठकाे तिम्रो दिलको मझेरीमा: गायिका रीता केसीको स्वरमा अडियो सहित

    सल्यान अनलाइन । सल्यानका पुर्वसभासद तथा समाजसेवी नेत्रलाल श्रेष्ठकाे "तिम्रो दिलको मझेरीमा बास छ कि छैन" बोलको गित प्रिज्म रेकर्डिंग स्टुडियो काठमाण्डौमा रेकडिङ गरिएको छ श्रेष्ठले आफ्नै संगित तथा सब्दरचना र रीता केसीको स्वरमा सो गित रेकडिङ गराएका छन । 

    रीता केसीको स्वरमा रेकड भएको गित यस्तो छ (सुन्नको लागी प्ले बटनमा थिच्नुहोस):


  • सल्यानका पुर्वसभासद नेत्रलाल श्रेष्ठकाे तिम्रो दिलको मझेरीमा:भिडियो

    सल्यानका पुर्वसभासद तथा समाजसेवी नेत्रलाल श्रेष्ठकाे "तिम्रो दिलको मझेरीमा" बोलको गित प्रिज्म रेकर्डिंग स्टुडियो काठमाण्डौमा रेकडिङ गरिएको छ श्रेष्ठले आफ्नै स्वर संगित र सब्दरचनामा सो गित रेकडिङ गराएका हुन । यो प्रारम्भिक रेकडिङ्गको स्वर हो यो गितको मिक्सिङ्ग पश्चात केहिदिन पछि सार्वजनिक हुने छ । 

     

    गितका शब्दहरु यस्ता छन:
    तिम्रो दिलको मझेरीमा बास छ कि…

  • दोहोरीगित प्रतिष्ठानको कार्यक्रमको तयारि तिब्र, प्रमुख अतीथीको पनि टुंगो लाग्यो ।

    दोहोरीगित प्रतिष्ठानको कार्यक्रमको तयारि तिब्र, प्रमुख अतीथीको पनि टुंगो लाग्यो ।

    शँकर के सी, सल्यान, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यानले हरितालिका तीजको अवसरमा हुन लागेको तिज गित प्रतियोगीता तथा सांस्कृतीक कार्यक्रमको तयारि तिब्र रुपमा अगाडी बढाइएको जनाएको छ ।
    यहि भदौ १५ गते बुधबार कपुरकोटमा हुन लागेको कार्यक्रममा प्रमुख अतीथीको रुपमा सल्यानका प्रमुख जिल्ला अधिकारि दुर्गादत्त पौडेल सहभागी बन्ने प्रतिष्ठानका सल्यान अध्यक्ष यम थापाले जानकारि दिए ।
    यस्तै…

  • विवाद संगै चर्चाको सिखरमा ध्रुर्व कमेडि 

    विवाद संगै चर्चाको सिखरमा ध्रुर्व कमेडि 

    सल्यान अनलाईन, हाँस्यरसको म्युजिक भिडियोहरुमा अनिवार्य नाम हो ध्रुव कमेडि । रुकुम जिल्ला स्यालापाखा गा.वि.स वडा नं ५ मा माता देवी पुन र पिता केशर सिङ  पुनको कोखबाट बि.सं २०५० सालमा जन्मिएका ध्रुव कमेडि  हाल दाङ जिल्ला तुलसिपुर नगरपालिका मा बसोबास गर्दे आएका कमेडि अहिले विवाद संगै  चर्चाको सिखर मा छन् । भन्छन् यो सब गायिका तथा मोडल ज्योति…

  • सल्यानमा तीज गित प्रतीयोगीता राखिने

    सल्यानमा तीज गित प्रतीयोगीता राखिने

    शँकर के सी, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यान शाखाले जिल्ला स्तरिय तिज गित प्रतियोगिता आयोजना गर्ने तयारि गरेको छ । मौलिक तीजका भाकाको संरक्षण र कुना कन्दरामा रहेका मौलीक भाकालाइ माथी उठाउन भन्दै वेमौषमी तरकारि खेतीका लागी प्रसिद्ध सल्यान कपुरकोटमा प्रतीयोगीता आयोजना गर्ने गरि तयारि अगाडी बढाइएको प्रतिष्ठानले जनाएको छ ।
    जसको लागी भोलि विहिबार कपुरकोटमा…

  • प्रेम र सुवासको छोटो चोलि बन्यो ।

    प्रेम र सुवासको छोटो चोलि बन्यो ।

    शँकर के सी, सल्यान । गायक तथा संचारकर्मी प्रेम विवश घर्तीको तीज गीत छोटो छोटो चोलिको छायांकन सम्पन्न भएको छ । पछिल्ला केहि वर्ष यता निरन्तर लोक दोहोरि तथा तीज गीत पस्कीरहेका दंगाली गायक तथा संचारकर्मी प्रेमविवशले सुवास घर्तीको शव्दमा रहेको छोटो छोटो चोलि बजारमा ल्याइसकेका छन् । र यसको भिडियोको सबै काम सकिएको उनले जनाए । ‘नेपालि नारिको महान चाड तीजलाइ…

  • चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा डि आर एन

    तुलसीपुर ।चलचित्र पत्रकार संघ दाङको भेला आज तुल्सीपुरमा सम्पन्न भएको छ । जिल्लामा क्रियासील चलचित्र पत्रकारहरुको भेलाले नया कार्य समीती पूर्नगठनका लागी संघका उपाध्यक्ष ध्रुबराज न्यौपाने डीआर यन को संयोजकत्वमा ९ सदस्यीय तर्दथ समीती समेत गठन गरेको छ । समीतका संयोजक न्यौपानेको अध्यक्षता एबं रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यता तथा संगीतकार एवं गाएक सन्तोष रजौरे को विषेश…

साहित्य

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka