शनिले जिते पहिलो आइएमइ नेपाल लोकस्टारको उपाधि

सल्यान अनलाइन, कार्तिक ०८, २०७६


शनिले जिते पहिलो आइएमइ नेपाल लोकस्टारको उपाधि

पहिलो आइएमई नेपाल लोकस्टारको उपाधि रोल्पाका शनि विकले जित्न सफल भएका छन् । केहीबेर पहिले उनलाई विजेता घोषित गरिएको छ ।

रोल्पाका प्रतिभा शनि रियालिटी शो ‘पहिलो आइएमई लोकस्टार– १’ मा प्रतिष्पर्धी थिए ।




प्रतिक्रया दिनुहोस:

साहित्य

  • दिवाकरको सरलता र पासाङका सपनाहरु


    मनऋषि धिताल
    थवाङ÷ यसपटकको आधार क्षेत्रहरुको भ्रमण विगतका भन्दा रमाईलो र थप शिक्षाप्रद भयो । विद्रोहीहरुका केही वरिष्ठ नेताहरुसंग…

  • बा

    गोविन्द रिजाल ।

    हिजो बा,

    फुरङ्ग हुनु भा थियो 

    छोरा जन्मिएकोमा 

    भुईमै खुट्टा थिएन बा को

    बधाई थाप्नुको चटारो

    सुत्केरीको स्याहार सुसार

    छैठी न्वारान…

  • सुन्तला गाउँको सौन्दर्य

    - प्रतीक इच्छुक शर्मा  (डायरी)

    दक्षिण पश्चिम फर्किएको पाखो । पाखाभरि सुन्तलाको बगान । बगानभित्र चिटिक्क परेका परम्परागत ढुङ्गे घरहरु । घरका झ्याल, छाना र आँगन…

  • उपाध्यायका एकसाथ एक उपन्यास र तीन गिति एल्बम सार्वजनिक

    जेठ ७, सल्यान । 
    विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक…

ब्लग

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka