सुचना प्रबिधि
Search news by date:
From:
To:

10 record found

  • चिप्ले गाउँमा विद्युत पुगै खुसी साटासाट

    चिप्ले गाउँमा विद्युत पुगै खुसी साटासाट

    समिर श्री ⁄रामप्रसाद शर्मा । सल्यान दार्मागाउँपालिकामा पहिलोपटक बिधुत विस्तार भएको छ । यहाँको  वडा नं ६ चिफ्ले वाहुनगाउँमा विद्युत विस्तार भएसंगै दार्मागाउँपालिकामा एक गाउँमा विजुली वलेको हो ।  यहाँ रहेका १४ घर धुरीमा विजुली वत्ती जडान भएको छ । विजुली वत्ती गाउँमा पुगेको अवसरमा  स्थानीयले सामुहिक भोजभतेरको समेत आयोजना गरेका थिए ।।     दार्मागाउँपालिका अध्यक्ष निमवहादुर केसी,…

  • कुलत बन्दै छ सामाजिक सञ्जाल

    केही वर्षअगाडि प्रविधिलाई सबैभन्दा राम्रो उद्योगका रूपमा लिइन्थ्यो । गुगल, फेसबुक र एप्पलजस्ता प्रविधि कम्पनीमा काम गर्न धेरै लालायित हुन्थे । तर, हालका वर्षमा यस्तो धारणामा धेरै परिवर्तन आएको छ ।

    प्रविधिलाई सुर्ती उद्योगझैँ हेर्नेहरूकोे संख्या बढ्दै छ । विध्वंसात्मक लत बेचर उनीहरूले अर्बौं डलर आम्दानी गरिरहेका छन् । कतिपय प्रविधि कम्पनी दसौँ लाख मानिसले मन पराउँछन्, तर अन्त्यमा तिनै प्रविधि कम्पनी प्रयोगकर्ताको विनाश गर्ने…

  • तराईका लामखुट्टे पहाड र हिमालतिर

    तराईका लामखुट्टे पहाड र हिमालतिर

     

    स्नेहा कर्ण,काठमाडौं । 
    नुवाकोटका १७ वर्षका सुनिता सुनार, ज्वरो आउने र टाउको दुख्ने समस्या भएपछि ४ दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना हुनुभएको छ । स्वास्थ्य परीक्षणपछि सुनारलाई डेंगुको लक्षण देखिएको चिकित्सहरुले बताएका छन् । 

     

    कालिकोटका दिपक मल्ललाई पनि ज्वरो आउने, टाउको दुख्ने लगाएतका समस्या देखियो ।…

  • जमरा एक : फाइदा अनेक

    जमरा एक : फाइदा अनेक

    स्नेहा कर्ण/ विजयादशमीको सबैभन्दा महत्वपूर्ण दिनमध्ये टीकाको दिनलाई विशेष रुपमा मानिन्छ । मान्यजनबाट आशिष् थाप्नका लागि विजयादशमीका दिन सानाहरुले निधारमा रातो टीका र शिरमा जमरा राख्ने गरेका छन् ।

     

    घटस्थापनाको दिन राखिने जमरा दशमीको दिन मात्रै प्रयोगमा ल्याउने परम्परा रहेको छ । आशिष्का लागि प्रयोग हुने जमराको स्वास्थ्यका दृष्टिले पनि छुट्टै महत्व रहेको छ…

  • विकास साझेदारीमा संभव छ : प्रजिअ ढकाल

    विकास साझेदारीमा संभव छ : प्रजिअ ढकाल

    कमप्युटर एशोशियस महासंघ (क्यान)जिल्ला शाखा सल्यानको पाँचौ साधारण सभा सल्यानको श्रीनगरमा सुरु भएको छ ।  साधारण सभाको उद्घाटन गर्दे प्रमुख जिल्ला अधिकारी कमलराज ढकाले विकासमा नीजि क्षेत्र सहकार्यलाई सरकारले अघि सारेको वताउनु भयो । उहाले भन्नुभयो सरकारी कामलाई डिजिटलाईट गर्न विभिन्न कार्यक्रम सुरु भएको छ । यसमा नीजि क्षेत्रको सहयोग आवश्यक छ ।
    कर्णाली प्रदेश सरकारले प्रेस…

  • सल्यानमा नेत्रलाल अभागी शिक्षालय

    सल्यानमा नेत्रलाल अभागी शिक्षालय


    सल्यानमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटीइभीटी)ले आंगिक कलेजको रुपमा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको छ ।

    परिषदको निणर्य अनुसार र सल्यान खलंगामा नेत्रलाल अभागीस्मृति बहुप्राविधिक शिक्षालय  स्थापना हुने छ ।  यस अघि शारदा नगरपालिका खलंगा साहुटोलमा शिक्षालय स्थापनाका लागि स्थानीले जग्गा समेत दिने घोषणा गरेका थिए ।
    यस्तै परिषदले दाङको घोराहीमा कृष्णसेन इच्छुक बहुप्राविधिक…

  • विषालु सर्पको टोकाईको उपचार : पुदिना

    विषालु सर्पको टोकाईको उपचार : पुदिना

    बहुगुण भएको बनस्पति हो पुदिना । पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् । यसले धेरै रोगबाट हामीलाई बचाउछ । यसलाई औषधीको रुपमा प्रयोग गर्नुको साथै यसलाई हामी अचारबानाएर पनि खाने गर्छौ । केहीलाई यसको स्वाद मन पर्ला त केहीलाई मन नपर्ला पनि । तर यसको गुण तपाईले थाहा पाउनु भयो भने सधैं पुदिना खान थाल्नुहुनेछ ।

  • सिम्ताको घोरेरी गाउँ जोड्ने झोलुङे पुल निर्माणले स्थानीय खुसी

    सिम्ताको घोरेरी गाउँ जोड्ने झोलुङे पुल निर्माणले स्थानीय खुसी


    दुर्गा वि.सी./सिम्ता गाउँपालीका वडा, ६ घोरेरी सुर्खेतमा भेरी नदिमा झोलुङे पुल निर्माण भए पछि स्थानीय खुसी वनेका छन् । १ सय ५५ मिटर लम्बाई भएको ५६ टन क्षमताको यो पुल हरिहरि काँग्रि जेभिले १ करोड लागतमा पुलको काम सम्पन्न गरेको छ । पुल वने पछि उक्त स्थानको तावु विस्थापित भएको छ । पुल नहुदाँ त्यहाँका स्थानीय तेहि तावुबाट…

  • ६२ उद्यमीलाई उपयुक्त प्रबिधि हस्तान्तरण

    ६२ उद्यमीलाई उपयुक्त प्रबिधि हस्तान्तरण

    सल्यान । यहाँ उद्यमीहरुलाई घरेलु तथा साना उद्योग बिकास समिती सल्यानले  अनुदानमा मेशिन तथा औजार हस्तारण गरेको छ ।  समितिले  ८० प्रतिशत सहुलिएतमा उपयुक्त प्रबिधि मेसिन तथा औजार हस्तान्तरण गरेको हो । ठूलो प्रबिधि अन्र्तगतका ४२ र साना प्रबिधि अन्र्तगत २० गरेर ६२ जना उद्यमीलाई सहुलिएतमा उपयुक्त प्रबिधि हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग विकास समिति सल्यान वरिष्ठ उद्योग अधिकृत…

  • जिल्ला प्रहरी कार्यालयमा वर्षाते पानी धारा सञ्चालनमा

    जिल्ला प्रहरी कार्यालयमा वर्षाते पानी धारा सञ्चालनमा

    जिल्ला प्रहरी कार्यालय सल्यानमा खानेपानी ट्याङ्गकी निर्माण भएको छ । वर्षाते पानी पुर्नभरण कार्यक्रम अन्तरगत खानेपानी टंकी निर्माण गरिएको हो । 
    विगतमा पानीको समस्यावाट प्रहरी कर्मचारीहरु ज्यादै कठिनाई भोग्नु परेको समस्याले गर्दा सरसफार्य गर्न अधिक समय खर्च हुने अवस्था रहेको  िल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख  प्रहरी नायव उपरिक्षक भरत विकले वताउनु भयो । उहाले भन्नुभ यो    पानीको खपत…

बजार

सल्यान बिशेष

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka