सुचना प्रबिधि
Search news by date:
From:
To:

10 record found

  • सिम्ताको घोरेरी गाउँ जोड्ने झोलुङे पुल निर्माणले स्थानीय खुसी

    सिम्ताको घोरेरी गाउँ जोड्ने झोलुङे पुल निर्माणले स्थानीय खुसी


    दुर्गा वि.सी./सिम्ता गाउँपालीका वडा, ६ घोरेरी सुर्खेतमा भेरी नदिमा झोलुङे पुल निर्माण भए पछि स्थानीय खुसी वनेका छन् । १ सय ५५ मिटर लम्बाई भएको ५६ टन क्षमताको यो पुल हरिहरि काँग्रि जेभिले १ करोड लागतमा पुलको काम सम्पन्न गरेको छ । पुल वने पछि उक्त स्थानको तावु विस्थापित भएको छ । पुल नहुदाँ त्यहाँका स्थानीय तेहि तावुबाट…

  • ६२ उद्यमीलाई उपयुक्त प्रबिधि हस्तान्तरण

    ६२ उद्यमीलाई उपयुक्त प्रबिधि हस्तान्तरण

    सल्यान । यहाँ उद्यमीहरुलाई घरेलु तथा साना उद्योग बिकास समिती सल्यानले  अनुदानमा मेशिन तथा औजार हस्तारण गरेको छ ।  समितिले  ८० प्रतिशत सहुलिएतमा उपयुक्त प्रबिधि मेसिन तथा औजार हस्तान्तरण गरेको हो । ठूलो प्रबिधि अन्र्तगतका ४२ र साना प्रबिधि अन्र्तगत २० गरेर ६२ जना उद्यमीलाई सहुलिएतमा उपयुक्त प्रबिधि हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग विकास समिति सल्यान वरिष्ठ उद्योग अधिकृत…

  • जिल्ला प्रहरी कार्यालयमा वर्षाते पानी धारा सञ्चालनमा

    जिल्ला प्रहरी कार्यालयमा वर्षाते पानी धारा सञ्चालनमा

    जिल्ला प्रहरी कार्यालय सल्यानमा खानेपानी ट्याङ्गकी निर्माण भएको छ । वर्षाते पानी पुर्नभरण कार्यक्रम अन्तरगत खानेपानी टंकी निर्माण गरिएको हो । 
    विगतमा पानीको समस्यावाट प्रहरी कर्मचारीहरु ज्यादै कठिनाई भोग्नु परेको समस्याले गर्दा सरसफार्य गर्न अधिक समय खर्च हुने अवस्था रहेको  िल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख  प्रहरी नायव उपरिक्षक भरत विकले वताउनु भयो । उहाले भन्नुभ यो    पानीको खपत…

  • एसईईको नतिजा सार्वजनिक, यसरी थहा पाउन सकिन्छ नतिजा

    एसईईको नतिजा सार्वजनिक, यसरी थहा पाउन सकिन्छ नतिजा

    सल्यान   । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो ।

    परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने…

  • दार्मागाउँपालिकामा सवै वडामा ईन्टरनेट सेवा

    दार्मागाउँपालिकामा सवै वडामा ईन्टरनेट सेवा


    सल्यान ।  दार्मागाउँपालिकाका सवै वडा कार्यालयमा इन्टरनेट सेवा जडान गरिएको छ । वडाकार्यालयहरुमा ईन्टरनेट सेवा सुरु भएको गाउँपालिका अध्यक्ष निमवहादुर केसीले जानकारी दिनु भयो । उहालेभन्नु भयो  आवश्यक नीति निर्देशन जानकारी लिन सदरमुकाम जानु पर्दथ्यो अव त्यो समस्या समाधान भएको छ ।
    गाउँपािलकाका ६ वडा र गाउँपालिकाको कार्यालयमा ईन्टरनेट सेवा सञ्चालनलागि ५ लाख ५० हजार वरावरको खर्च…

  • गाउँमा खानेपानी सञ्चालनमा आएको खुसीयालीमा भोज भतेर

     गाउँमा खानेपानी सञ्चालनमा आएको खुसीयालीमा भोज भतेर

    हिले तुरतुरे गाउँमा लिफ्ट प्रणालीमा खानेपानी सञ्चालनमा आए संगै भोज भतेर
    सल्यान, रागेचौर । कुमाख गाउँपालिका ७ हिले तुरतुरेका स्थानीयहरुले गाउँमा लिफ्ट प्रणालीमा खानेपानी सञ्चालनमा आए संगै भोज भतेर  नै गरेका छन् । बस्ति भन्दा झण्डै दुई घण्टा पैदल समय लाग्ने हिलेखोलावाट पानी ल्याएर प्रयोग गदै आएका स्थानीयहरुले गाउँमा खानेपानी आयोजना निर्माण भएपछि भोजभतेर गरेका हुन । उनिहरुले सामुहिक…

  • प्रशासनमा खानेपानी फिल्टर जडान

    प्रशासनमा खानेपानी फिल्टर जडान

    सल्यान ,जेठ १८ गते । जिल्ला प्रशासनमा सेवाग्राहीलाई शुद्ध खानेपानी ब्यवस्था भएको छ  । कार्यालयमा  शुद्ध खानेपानी लागि फिल्टर जडान गरिएको छ । खानेपानी तथा सरसफाई कार्यालय सल्यानले प्रति मिनेट २ लिटर पानी शुद्धिकरण गर्ने फिल्टर जडान गरेको हो । फिल्टरवाट छानिएको पानि ५० लिटर क्षमताको धारा जडित टंकीमा जम्मा हुने डिभिजन प्रमुख गुणनीधि पोख्रेलले वताउनु भयो । उहाले भन्नुभ…

  • फेसबुक मालिक जुकरबर्गले भने फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

    फेसबुक मालिक जुकरबर्गले भने फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

    सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन…

  • टेलिकमको फोर जी कसरी चलाउने ?

    टेलिकमको फोर जी कसरी चलाउने ?

    नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ ।

    टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ । 

    मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ?

    तपाईंको मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन-कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ । उपलब्ध बिकल्पमध्ये 4G/LTE  रहे नरहेको यकिन गर्नुहोस्…

  • माझकाडा डाडामा GSM को टावर सन्चालनमा

    माझकाडा डाडामा GSM को टावर सन्चालनमा

    इन्द्र बहादुर बुढाथोकी  सल्यान । सल्यान माझकाडा ८ माझकाडा डाडामा शुक्रबार देखि GSM नमस्तेको टावर सन्चालनमा आएको छ । उक्त टावर सन्चालन सगै सल्यान माझकाडा, कुपिन्डे, घाजरिपीपल, निगाल्चुला गाविस र सुर्खेतका धारापानी गाविस लगाएत एक दर्जन गाविसमा फोन गर्ना पाउने भएका छन । भने रैकर , बालुवा सग्रही,पोखरे बजार हरुमा अब देखि फोनले कामगर्ने छ ।

    २G…

बजार

सल्यान बिशेष

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka