सुचना प्रबिधि
Search news by date:
From:
To:

10 record found

  • सल्यान जिल्ला अदालतले गर्यो ई-हाजिरीको सुरुवात ।

    सल्यान जिल्ला अदालतले गर्यो ई-हाजिरीको सुरुवात ।

    सल्यान जिल्ला अदालतले पहिलो पटक ई-हाजिरी अर्थात इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याएको छ । सर्बोच्चअदालत सुचना प्रबिधी महाशाखाको सहयोगमा सल्यान जिल्लाअदालत सुचना प्रबिधी महाशाखाले आज देखी ई-हाजिरी प्रयोमा ल्याएको हो । ई-हाजिरी प्रयोगमा ल्याईसके पश्चात कार्यालयमा उपस्थित नभएर अर्को दिन हाजिरगर्ने, समयमा कार्यालय नआउने, कार्यलयसमय अगावै घर जाने कर्मचारीहरु निरुत्साहित हुने र ति कर्मचारीहरु प्रत्यक्ष रुपमा सल्यान जिल्लाअदालत, उच्चअदालत सुर्खेत र सर्बोच्च अदालतको निगरानिमा रहने…

  • पुर्वसांसदको आर्थिक सहयोगमा सल्यानका ७ समुदायिक बिध्यालयमा ईन्टरनेट जडान गरिदै

    पुर्वसांसदको आर्थिक सहयोगमा सल्यानका ७ समुदायिक बिध्यालयमा ईन्टरनेट जडान गरिदै

    निम कृष्ण सिङ । सल्यानका पूर्वसंसद एवं समाजसेवी नेत्रलाल श्रेष्ठको आर्थिक सहयोगमा सल्यान जिल्लाका ७ वटा सामुदायिक बिध्यालयमा ईन्टरनेट जडान गरिने भएको छ । ईन्टरनेट जडानको लागि आवश्यक उपकरण समेत खरिद गरिसकिएको सो अभियानलाई प्राबिधिक सहयोग गरिरहेका शुरेस खडकाले जनाए ।

    सो अभियान अन्तर्गत सल्यानमा कम्पयुटर साईन्स पढाईहुने सल्यानमा सामुदायिक बिध्यालयहरुमा ईन्टरनेट सेवा प्रदायक कम्पनी तथा…

  • नेपालका ​सरकारी डिजिटल सूचना असुरक्षित

    नेपालका ​सरकारी डिजिटल सूचना असुरक्षित

    काठमाडौं । नेपाल सरकारका डिजिटल सूचना कति सुरक्षित होलान् ? पक्कै पनि पूर्ण सुरक्षित नै हुनुपर्छ, राष्ट्रिय महìवका सूचनाको व्यवस्थापन भएकै होला । यस्तै सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । बाढीपहिरो, भूकम्प वा अन्य यस्तै प्राकृतिक प्रकोप तथा प्रलयबाट डिजिटल डाटा सुरक्षित रूपमा राख्न कुनै पनि देश वा डाटा सेन्टर सञ्चालकले आफ्ना डिजिटल डाटा अधिकतम सुरक्षित राख्ने प्रयास गरेका…

  • शिक्षा प्रविधिको आयोजनामा जर्ब फाउन्डेसन वर्कसप सम्पन्न

    शिक्षा प्रविधिको आयोजनामा जर्ब फाउन्डेसन वर्कसप सम्पन्न

    सल्यान अनलाइन, शिक्षा प्रविधि नेपालको आयोजनामा बागबजार स्थित कलेज अफ होलेस्टिक एडुकेसनमा जर्ब फाउन्डेसन (Zurb Foundation)सम्बन्धिवर्कसप सम्पन्न भएको छ । Zurb Foundation  रेस्पोन्सिभ वेब साइट डिजाइनको लागी बनाइएको CSS फ्रेम वर्क हो यसबाट छोटो समयमा स्तरीय मोबाइल फ्रेन्डली वेबसाइट डिजाइनगर्न सकिने प्रशिक्षक सुरेश खडकाले बताउनु भयो। आइसिटी अध्ययन गर्ने विद्यार्थीहरुको साझा मञ्चको रुपमा रहेको शिक्षा प्रविधि नेपालले मंगलबार उक्त वर्कसप…

  • विलक्षण प्रतिभाकी धनि विश्वकै कान्छी कम्पयुटर प्रोग्रामर अर्फा करिम रान्धवा ।

    विलक्षण प्रतिभाकी धनि विश्वकै कान्छी कम्पयुटर प्रोग्रामर अर्फा करिम रान्धवा ।

    सल्यान अनलाइन,विश्वकीसबैभन्दा कान्छी माइक्रोसफट सर्टिफाईड प्रोफेसनल अर्फा करिम रान्धवाको १६ बर्षको उमेरमा गम्भिर प्रकारको हृदयघातभई स्नायुसम्बन्धी रोगबाट कम्पयुटर पारंगत अर्फाको जनवरी १४ २०१२ मा पाकिस्तानको फैसलाबादमा मृत्यु भएको थियो । अर्फा करिम ९ बर्षको हुँदा नै चर्चित सेलिब्रेटि भईसकेकि थिईन । कारण उनि विश्वकै कान्छी थिइन जसले विश्वचर्चित कम्पनी माईक्रोसफटको “प्रोग्राम मास्टर” गरेर माईक्रोसफटको “व्यवसाईक व्यक्ति” टाईटल जितेकी थिईन । यो…

  • तपाइको फेसबुकमा अरुले अनावस्यककुरा ट्याग गरेर हैरानहुनुन्छ ? यसो गर्नुस

    तपाइको फेसबुकमा अरुले अनावस्यककुरा ट्याग गरेर हैरानहुनुन्छ ? यसो गर्नुस

    १.    कम्प्युटरमा तपाईको फेसबुक पेज खोलेर ताला (लक) को चिन्ह भएको ठाउँमा क्लिक गर्नुहोस्  । 
    २.    त्यसको पुछारमा See more settings लेखेको छ, त्यहाँ क्लिक गर्नुहोस् 
    ३.    त्यस पछि आउने स्क्रीनको बाया पट्टी Timeline and Tagging लेखेको ठाउँमा क्लिक गर्नुहोस् । 
    ४.    क्लिक गरिसकेपछि Timeline and Tagging लेखेको टेवल आउछ, त्यसको बायाँपट्टी तल ‘How can I manage…

  • विश्व बदल्न सक्छु भनेर सोच्ने पागलको सबैभन्दा सान्दार उदाहरण स्टिभ जब्स नै हुन  । 

    विश्व बदल्न सक्छु भनेर सोच्ने पागलको सबैभन्दा सान्दार उदाहरण स्टिभ जब्स नै हुन  । 

    पर्सनल कम्पयुटर, आईपड, आईफोन र आईप्याडका पिता स्टिभ जब्सले जिवनमा पुरापुर ५६ बर्ष बाचे काफी हुन्छ भन्ने प्रमाणित गरिदिए, गतिशिल सिर्जनात्मक र अनुमानै गर्न नसकिने गरी चमत्कारी गतिविधिहरुद्धारा । ५६ बर्ष ६ महिना र थप केहि दिन स्टिभले जिवनका प्रत्येक पल उत्तिकै सजीबतापूर्वक बाँचेका र्थिए । 
     सनकी, पाखण्डी, घमन्डी, छुल्याहा, जिद्दी, एकहोरो र गैरजिम्मेवार । यी सबैमा स्टिभ…

  • ​गाउँमा इन्टरनेट जोड्न चाहनुहुन्छ? तपाईँले थाहा पाउनुपर्ने तीन योजना

    ​गाउँमा इन्टरनेट जोड्न चाहनुहुन्छ? तपाईँले थाहा पाउनुपर्ने तीन योजना

    सूचना प्रविधिको विकाससँगै गाउँमा पनि इन्टरनेट चलाउन चाहनेको संख्या बढिरहेको छ। मोबाइल फोन नौलो वस्तु रहेन, ल्यापटप र कम्प्युटर पनि गाउँमा सामान्य बन्दैछन्। मोबाइलमा चलाइने इन्टरनेट सामान्य बनेपनि ब्रोडब्यान्ड इन्टरनेट भने गाउँका लागि 'आकासको फल आँखा तरी मर' भनेजस्तै छ। तर अब आशावादी बन्न सकिन्छ, किनभने सरकारले नै गाउँमा इन्टरनेट विस्तारका लागि सहयोग गर्ने भएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल…

  • बिद्यालयमा इन्टरनेट जोड्ने हो ? त्यसो भए पठाउनुहोस् आशय पत्र

    नेपाल दूरसञ्चार प्राधिकरणबाट विद्यालयहलाई ब्रोडव्याण्ड इन्टरनेट जोड्नको लागि इच्छुक सामुदायिक तथा सरकारी शिक्षण संस्थाहरुबाट आशय पत्र पेश गर्न म्याद थप गरेको छ । २०७२ चैत्र २४ गतेको गोरखापत्रमा प्रकाशित सूचना बमोजिम आशय पत्र पेश गर्ने अन्तिम  मिति २०७३ बैशाख २४  सम्म रहेकोमा १५ दिन थप गरि जेठ ९ गते सम्मको म्याद दिएको छ ।

    आशय पत्र दुरसंचार प्रधिकरणमा पेश गर्नुपर्ने बताइएको…

  • सल्यान थारमारेमा टेलीफोन सेवा विस्तार

    सल्यान थारमारेमा टेलीफोन सेवा विस्तार

    सल्यान अनलाइन । समय वेलुका ६ वज्नै लागेको थियो । थारमारे वजारमा रहेको प्रतीक्षालयमा निकै चासोको साथ स्थानीयहरु सहभागि रहेको थिए । संचालकले कार्यक्रम सुरु गरेको उद्घोष गरे संगै सुरु भयो संवाद । हेलो नमस्कार । म माधवेन्द्र रेग्मी । सल्यान थारमारेवाट वोलिरहेको छु । नेपाल टेलीकमले आज देखि सल्यान थारमारेवाट ल्याण्ड लाईन टेलीफोन सेवा सूचारु गरेको छ । टेलीकमले सेवा संगै…

बजार

सल्यान बिशेष

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka