सुचना प्रबिधि
Search news by date:
From:
To:

3 record found

  • शिक्षा प्रविधिको आयोजनामा सानोठिमी क्याम्पसमा वर्डप्रेस वर्कसप सम्पन्न

    शिक्षा प्रविधिको आयोजनामा सानोठिमी क्याम्पसमा वर्डप्रेस वर्कसप सम्पन्न

    सुरेन्द्र बटाला भक्तपुर ।  

    शिक्षा प्रविधि नेपालको आयोजनामा भक्तपुरको सानोठिमी क्याम्पसमा वर्डप्रेससम्बन्धित वर्कसप सम्पन्न भएको छ । आइसिटी अध्ययन गर्ने विद्यार्थीहरुको साझा मञ्चको रुपमा रहेको शिक्षा प्रविधि नेपालले विहीबार उक्त वर्कसप आयोजना गरेको हो । सो वर्कसप मा स्नातक र स्नाकोत्तर गरि करिब ८० जना को उपस्थिति रहेको थियो । प्रशिक्षकहरुमा हिमालय कक्षपति र दिपक कुमार कर्ण रहेका थिए ।…

  • त्रि.ज.उ.मा.बि.लाई सिभिल इन्जिनियर प्राबिधिक शिक्षा अध्यापनको अनुमति प्राप्त

    सल्यान अनलाइन । सल्यान खलंगा लुहापिङमा रहेको त्रिभुवन जनता उमावि लुहापिङले सिभिल इन्जिनियर प्राबिधिक शिक्षा अध्यापनको अनुमति प्राप्त गरेको छ । शिक्षा विभागले चालु शैक्षिक सत्र देखि सिभिल इन्जिनियर प्राबिधिक शिक्षा अध्यापनको अनुमति दिएको विद्यालयका प्राचार्य माधव जिसीले वताऊनु भयो । उहाले भन्नुभयो– केहि दिनमै भर्ना खुल्ला गछौ ।

    प्रत्येक निर्वाचन क्षेत्रमा एक÷ एक प्राविधिक कक्षा सञ्चालन गर्ने निति…

  • गुगल ट्रान्सलेटमा अब १ सय भाषा अनुवाद, थपिए १३ वटा नयाँ भाषा

    २० फागुन, भैरहवा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारको भनाई र गराईमा फरक देखिएको  बताएका छन् बिहीवार तमलोपा रुपन्देहीद्धारा भैरहवामा भूकम्पमा घर गुमाएका पीडितलाई स्थायी आवासीय भवन बनाउन आजदेखि थाल्ने भनिएको अनुदान रकम वितरण अन्तिम समयमा आएर स्थगित भएको छ ।

बजार

सल्यान बिशेष

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka