माओवादी ६ स्थानमा विजयी, काँग्रेस दुई र एमाले एक स्थानमा विजयी

सल्यान अनलाइन, जेठ ०१, २०७४

दिपक शर्मा सल्यान 
जिल्लाका ९ स्थानमा भइरहेको मत गणनामा नेकपा माओवादी केन्दले ६ स्थानमा विजय हासिल गरेको छ । कपुरकोट गाउँपालिका वडान १ मा बालाराम खड्का , दार्मा गाउपालिका वडान ५ मा दुर्गा मल्ल वडान ६ मा राम ब केसी विजयी हुनु भएको छ । यस्तै ढोरचौर गाउँपालिका वडान १ बाट राम बहादुर बस्नेत, र २ न वडाबाट रुद्र ब बुढाथोकी वागचौर नगरपालिका वडा न १२ मा दिपक वली  विजयी हुनु भएको छ । 
त्यस्तै नेपाली काँग्रेसले बागचौर नगरपालिका वडा न१ बट नेत्र प्रकाश डाँगी र कालिमाटी गाउँपालिका वडा न  ७ नैनसिहं राना विजयी हुनु भएको छ । यस्तै एमाले ले शारदा नगरपालिका वडा न १ १ शा.न.पा बाट नवराज बुढाथोकी विजयी हुनु भएको छ । 
शा.न.पा
काँग्रेस शुरेस अधिकारी  ३४४, सावित्रा बस्नेत ३४५
एमाले राम खड्की ४२५, सरिता हमाल  ४७०
माओवादी प्रमोद श्रेष्ठ १९०, झरना बुढाथोकी १८१
२ त्रिवेणी गाउँपालिका 
काँग्रेस मान ब डाँगी ४४२, करुणा खड्का ४५९
एमाले लोकेन्द्र सिहं खड्का ४५३, पवित्रा केसी ४४५
माओवादी अजय रोका २३० लिलावति बुढा २२४
३ कपुरकोट 
काँग्रेस दुर्गा गिरि ८२ ओकी बोहरा ७४
एमाले भिम ब  सेन ४९४ तिला बुढा ४९६
माओवादी प्रकाश भरारी ५७८, एलिना राना ५९४
४ ढोरचौर गाउँपालिका 
काँग्रेस नरविर चलाउने ६१७, विमला रेउले ५६८
एमाले चित्र बहादुर चलाउने , पुष्पा बोहरा ९३१
माओवादी नरविर चलाउने ८६५, भूमि बुढाथोकी९१५
५ दार्मा गाउँपालिका 
काँग्रेस रामचन्द्र केसी अध्यक्ष ८५९
एमाले दल बहादुर केसी ८०१ उपाध्यक्ष 
माओवादी निम ब केसी १२८५टिका वली १२६९
६ रामपुर गाउँपालिका 
नेका भरत पुन ३३६, कमला अधिकारी २८१
एमाले दान ब केसी १९१, सहनशिलता वली २०८
माओवादी पुरुषोत्तम भटराई १९५, प्रिति डिसी २१०
७ बन्गाड कुपिण्डे नपा 
एमाले गोविन्द पुन २२५, अध्यक्ष
नेका प्रदिप विष्ट २५८ उपाध्यक्ष ( एमाले काग्रेस समिकरण )
माओवादी कर्ण ब बुढाथोकी ११८, मञ्जु यरी ११६
८ वा.न.पा
नेका गोरख केसी ६२९, मेनका चन्द ५५०
एमाले लोक ब डाँगी ४१९ ओकादेवी केसी ४६६
माओवादी लोकमान बुढाथोकी ७७५, कल्पना पुन ७७५
९ छत्रेश्वरी 
नेका शन्तोष केसी २८७, सिता केसी १७४
एमाले ओज ब बुढाथोकी २१४, बुद्धा के सी १३४
माओवादी चित्र बहादुर केसी २०५ राधा शर्मा घर्ती १२४
 

 


प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka