राजनीति
Search news by date:
From:
To:

10 record found

  • नेपाली काँग्रेसद्धारा संसद अवरुद्ध

    नेपाली काँग्रेसद्धारा संसद अवरुद्ध

    २९ भदौ, काठमाडौं । बाँके घटनालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपनि कांग्रेस सांसदहरुले अवरोध जारी राखे ।

    कांग्रेसको अवरोधपछि संसद ३० मिनेटका लागि स्थगित गरिएको छ ।

  • इन्डो प्यासिफिकबारे अमेरिकाले जवाफ नमागेको प्रचण्डको प्रष्टयुक्ति

    इन्डो प्यासिफिकबारे अमेरिकाले जवाफ नमागेको प्रचण्डको प्रष्टयुक्ति

    २८ भदौ, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति वास्तविकताभन्दा बाहिरबाट आएको दाबी गरेका छन् । इन्डो प्यासिफिकको सम्बन्धमा अमेरिकाले नेपालसँग कुनै जवाफ नमागेकोसमेत उनले बताए ।

    चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा प्रचण्डले इन्डोप्यासिफिकलाई ‘तथाकथित’ भनेको र त्यसमा नेपाल संलग्न नहुने बताएको…

  • नेपाली कांग्रेसको जागरण अभियान बनगाडमा सप्पन्न 

    नेपाली कांग्रेसको जागरण अभियान बनगाडमा सप्पन्न 

    इन्द्र बहादुर बुढाथोकी सल्यान २७ भदौ । 
    नेपाली काँग्रेसको दोस्रो जनजागरण अभियान बनगाडमा पनि सम्पन्न भएको छ ।  बनगाड कुपिण्डे नगरपालिका देवस्थल स्वास्थ्य चौकिको हलमा भएको कार्यक्रममा  बोल्ने अधिकास वक्ताहरूले अब नेपाली काँग्रेस  भैसकेको र सबैलाई एक भएर लाग्न अनुरोध गरेका छन  ।  
    प्रमुख अतिथि पुर्व स्वास्थ्य राज्य मन्त्री तथा जनजागरण अभियानका प्रमुख खड्का बहादुर बस्यालले…

  • डेंगुको बारेमा जवाफ दिन सभामुखको रुलिङ

    डेंगुको बारेमा जवाफ दिन सभामुखको रुलिङ

    ६ भदौ, काठमाडौं । प्रतिनिधिसभाले डेंगु रोगको महामारीका विषयमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा पटक पटक आवाज उठेको भन्दै यस विषयमा संसदलाई जानकारी गराउन स्वास्थ्मन्त्री र सरकारलाई निर्देशन दिएका छन् ।

    उनले भनेका छन्, ‘यस सम्बन्धमा सरकार र स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउँछु ।…

  • विदेशी बुहारीलाई भन्दा ज्वाइँलाई कडाइ गरौँ : जनार्दन शर्मा

    विदेशी बुहारीलाई भन्दा ज्वाइँलाई कडाइ गरौँ : जनार्दन शर्मा

    भदौ २६, २०७६ काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले नागरिकतामा विदेशी बुहारीलाई भन्दा ज्वाइँलाई कडाइ गर्न आग्रह गरेका छन्।  उनले अंगीकृत नागरिकतामाथि कडाइ गरिनुपर्ने बताउँदै नेपालीसँग बिहे गरेर आउने विदेशी बुहारीलाई भन्दा ज्वाइँलाई कडाइ गरिनुपर्ने बताए। 

    संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा नागरिकतासम्बन्धी विधेयकमा बोल्दै उनले भने, ‘अंगीकृत नागरिकतामा विदेशी बुहारीलाई भन्दा…

  • मनकारी जनप्रतिनिधिः तलवभत्ता सामाजिक कार्यमा

    मनकारी जनप्रतिनिधिः तलवभत्ता सामाजिक कार्यमा

    इन्द्र बहादुर बुढाथोकी भदौ २५, सल्यान 
    अहिले अधिकांस स्थानीय तहमा भ्रष्टाचार र अनियमितताका खबरहरु आइरहेका छन् । अधिकांस जनप्रतिनिधिहरु जनताको करबाट आफ्ना सम्पत्ति जोडिरहेको आरोप लाग्दै आइरहेको छ । सुविधाभोगी स्थानीय तहदेखि केन्द्रसम्म छन् । तर ती मध्ये केही मनकारी जनप्रतिनिधिहरु पनि छन् । जसलाई आफ्नो सुविधा भन्दा सन्तुष्टि जनताको सेवामा मिल्छ । ती मध्येका एक हुन सुर्खेतको…

  • मन्दिरमा वृक्षरोपण गरेर काँग्रेसले थाल्यो जागरण अभियान

    मन्दिरमा वृक्षरोपण गरेर काँग्रेसले थाल्यो जागरण अभियान

    भदौ २४,सल्यान 
    नेपाली काँग्रेस निर्वाचन क्षेत्र न ख) ले छत्रेश्वरी मन्दिर परिसरमा वृक्षारोपण गरी राष्ट्रिय जागरण अभियानको थालनी गरेको छ । १०६ औं विपि जयन्तीको अवसर पारेर सुरु गरिएको दोस्रो चरण जागरण अभियानको सुरुवात मन्दिर परिसरमा वृक्षारोपण गरी अभियानको थालनी गरिएको हो । 
                    जागरण अभियानको उद्घाटन गर्दै केन्द्रिय…

  • ओली-मोदीले यसरी रिमोट थिचेर उद्घाटन गरे अन्तरदेशीय पेट्रोल पाइपलाइन

    ओली-मोदीले यसरी रिमोट थिचेर उद्घाटन गरे अन्तरदेशीय पेट्रोल पाइपलाइन

    भदौ २४, २०७६ काठमाडौं : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोलीले नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पदार्थको पाइपलाइन परियोजना उद्घाटन गरेका छन्।

    ओलीले सिंहदरबार र मोदीले हैदरावाद हाउसबाट रिमोट थिचेर नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार उद्घाटन गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत् आ–आफ्नो मुलुकबाट संयुक्त रूपमा…

  • सभामुख महरा र समकक्षी आइरिस सभामुख सेनबीच द्विपक्षीय भेटवार्ता

    सभामुख महरा र समकक्षी आइरिस सभामुख सेनबीच द्विपक्षीय भेटवार्ता

    काठमाडौं, भदौ २३ । सभामुख कृष्णबहादुर महरा र आयरल्याण्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेल (Sean O Fearghail) बीच द्विपक्षीय भेटवार्ता भएको छ । 

    सभामुख महराको निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका समकक्षी आइरिस सभामुख सेनसँग आज ९सोमबार० सभामुखको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।

    भेटवार्तामा दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गर्नुका साथै संसदीय प्रक्रिया र अभ्यास, संसदीय…

  • यही सरकारलाई बलियो बनाएर जनताको सेवा गर्छौं : प्रचण्ड

    यही सरकारलाई बलियो बनाएर जनताको सेवा गर्छौं : प्रचण्ड

    भदौ २३, २०७६ काठमाडौं :

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नरहेको बताएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले हिजोका निरंकुशतावादीहरु र कुनै पनि नामका प्रतिक्रियावादीहरु आएर नेपाललाई फेरी एकचोटी निरंकुशताको जाँतोमा पिस्ने दिने काम स्विकार्य नहुने चेतावनी पनि दिए।

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka