राजनीति
Search news by date:
From:
To:

6 record found

  • गृहमन्त्रीबाट संयुक्त सुरक्षा कारबाही सम्बन्धी अभ्यास कार्यक्रमको अवलोकन

    गृहमन्त्रीबाट संयुक्त सुरक्षा कारबाही सम्बन्धी अभ्यास कार्यक्रमको अवलोकन

    काठमाडौं, गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रहरी प्रधान कार्यलय स्थित खेल मैदानमा आयोजित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा कारबाही सम्बन्धी अभ्यास कार्यक्रमको बुधबार अवलोकन गर्नुभयो । गृहमन्त्री बस्नेतले दुई प्रहरी संगठनबीच कार्यक्षेत्रमा सामुहिक भावनाका साथ अगाडि बढ्नु पर्नेमा जोड दिनुहुँदै सुरक्षाका चुनौतिलाई समीक्षा गरी आगामी योजनालाई थप व्यवहारिक बनाउन यस्ता अभ्यासले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

    स्थानीय प्रशासन…

  • रारातालमा एमाओवादीको वैठक सम्पन्न प्रदेशको नाम ‘कर्णाली’ राखिनु पर्ने

    रारातालमा एमाओवादीको वैठक सम्पन्न प्रदेशको नाम ‘कर्णाली’ राखिनु पर्ने

    सल्यान अनलाइन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारातालमा एकिकृत नेकपा माओवादी ६ नम्वर कर्णाली प्रदेशको सम्पन्न गरेको छ । ६ नम्वर कर्णाली प्रदेश प्राकृतिक स्रोत साधन र संभावनाले भरिएको र यसको विकास लागि ध्यानकर्षण गर्न रारा तालमा वैठक सम्पन्न गरेको माओवादीले जनाएको छ ।

     मङ्लबार र बुधबार सम्पन्न वैठकमा प्रदेश गठन पछि वसेको पहिलो वैठकले लिएका निणर्यको समिक्षा गर्नुका…

  • सर्बोच्चको कामु प्रधानन्यायाधीशमा सुशिला कार्की

    सर्बोच्चको कामु प्रधानन्यायाधीशमा सुशिला कार्की

    सर्वाेच्च अदालतको इतिहासमा पहिलो महिला कामु प्रधानन्यायाधीशका रुपमा बिहीवारदेखि सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छन्। सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले वरिष्ठतम न्यायाधीश भएर न्याय क्षेत्रमा काम गरिसकेकी कार्की नेपालको न्यायिक इतिहासमा सर्वोच्च स्थानमा पुग्ने महिला पहिलो भएको बताए। 

    प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गत चैत ३० गतेबाट उमेर हदका कारण अवकाश लिएपछि वरिष्ठतम न्यायाधीशको हैसियतले कार्कीले कामु प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी…

  • एन्फाका पूर्व अध्यक्ष गणेश थापालाई झापड हान्ने पक्राऊ

    काठमाडौं, अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष तथा सा‌सद् गणेश थापालाई झापड हान्ने व्यक्तिलाई पक्राऊ गरिएको छ ।

    सोमबार पशुपति आर्यघाटमा मलामी गएका थापालाई ललितपुरका युवा मधुसुदन महतले झापड हानै लगत्तै उनलाई प्रक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रबक्ता एसपी प्रधुन्न कार्कीले जानकारी दिए ।

    एसपी कार्कीका अनुसार सार्वजनिक स्थानमा होहल्ला गरिरहेका महतलाई सम्झाउने क्रममा थापालाई महतले हिर्काएका थिए ।

    थापालाई…

  • मेरो सहयोग शेरबहादुरजीलाई नै हुन्छ: खुमबहादुर खड्का

    मेरो सहयोग शेरबहादुरजीलाई नै हुन्छ: खुमबहादुर खड्का

    गैरराजनीतिक झुण्डलाई त्यही बाटो प्रयोग गरी पार्टीमा प्रवेश गराइने बाटो खुलेको छ। प्रवेश समर्थनको कुरा भयो तर यहाँ त नेताका रुपमा महाधिवेशन प्रतिनिधि बनाइएका कतिपय व्यक्ति कम्तीमा वीपीसम्म चिन्दैनन्।१२औँ महाधिवेशनमै कांग्रेस केन्द्रीय कार्यालय पुगेका एकजना महाधिवेशन प्रतिनिधिले वीपीको तस्बिर देखाउँदै भनेका थिए–यो दाह्रीवाल बूढाको फोटो जताततै देखिन्छ, को रै‘छन् यी? यसपटक यसै प्रकारका महाधिवेशन प्रतिनिधिको उपस्थिति झन् बढी देखिन्छ र…

  • न्याय परिषदद्वारा सर्वोच्चमा ११ न्यायाधीशको सिफारिस !

    ति म सँग सल्लाह नगरी बिदेशगइ दुइ बर्ष पछि घर आइ मलाइ छोरालाइ कुनै वास्ता नगरेको बुझ्दै जादा निजले अर्को विवाह गरेको समेत खुल्न आयो । विपक्षीले मलाइ र नवालख छोरालाइ हेला गरी पालन पोषण नगरेकोले नालेश गर्न आएकाछौ । बवपक्षी पतिका बावु हस्तबहादुर सुनार र निजकी आमा मोहनी कुमारी सुनारबाट जन्म भएका छोराहरु मा जेठा विपक्षी पति माइला वीरेन्द्र…

मुख्य समाचार

विचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka