साहित्य
Search news by date:
From:
To:

10 record found

  • सुन्तला गाउँको सौन्दर्य

    सुन्तला गाउँको सौन्दर्य

    Pratik sharma- प्रतीक इच्छुक शर्मा                                                                                       (डायरी)

    दक्षिण पश्चिम फर्किएको पाखो । पाखाभरि…

  • उपाध्यायका एकसाथ एक उपन्यास र तीन गिति एल्बम सार्वजनिक

    उपाध्यायका एकसाथ एक उपन्यास र तीन गिति एल्बम सार्वजनिक

    जेठ ७, सल्यान । 
    विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एल्बम बजारमा ल्याई विश्व कीर्तिमान कायम गर्ने डा. डीआर उपाध्यायका आज राजधानीमा आयोजित एक विशेष कार्यक्रममा ‘अधुरो प्रेम’ उपन्यास र तीन गीति एल्बम ‘परिष्कृत’, ‘कृति’…

  • “प्रदर्शन “ले  गरे आफ्नो एकल रचना वाचन 

    “प्रदर्शन “ले  गरे आफ्नो एकल रचना वाचन 


    पुस २०, सल्यान

    सल्यानको बागचौर नगर साहित्य परिषद सल्यानले आफ्नो वार्षिक उत्सव मनाएको छ ।  परिषदका अध्यक्ष ईन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।  
    वार्षीक उत्सव  कार्यक्रम संगै परिषदले नियमित मासिक रुपमा गर्दै आएको नियमित मासिक एकल रचना वाचनको बाह्रौं साहित्य श्रीङ्खलामा तारादेव शर्मा “ प्रदर्शन “…

  • बागचौर नगर साहित्य परिषद्ले प्रथम वार्षिकोत्सव मनायो

    बागचौर नगर साहित्य परिषद्ले प्रथम वार्षिकोत्सव मनायो

    पुष्पा रिजन डि.सि ।"पुरातात्त्विक संरचनाकाे खाेजी र साहित्यिक सृजना, अग्रज श्रष्टाकाे सम्मान र अनुजकाे जगेर्ना" भन्ने मुल नाराका साथ बागचौर नगर साहित्य परिषद्ले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।  २०७४ साल पौष १९गते गठन भएको परिषद्ले प्रथम वार्षिकोत्सव बिहिबार मनाएको हो । वार्षिकोत्सवको अवसरमा “बागचौर नगरपालिका” शिर्षकमा खुल्ला कविता प्रतियोगिता र नियमित मासिक एकल रचनाका श्रष्टाहरु सम्मान…

  • मासिक एकल रचना वाचनमा भूपिन 

    मासिक एकल रचना वाचनमा भूपिन 

    पुष्पा रिजन डि.सी.। बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन कार्यक्रममा भुम प्रकाश भण्डारी “ “भूपिन“ले जनकल्यान क्याम्पसको प्राङ्गणमा  आफ्ना रचना वाचन गर्नु भएको छ ।  
    एघारौं साहित्य श्रृङखला जनकल्यान क्याम्पसको प्राङ्गणमा  सम्पन्न भएको छ । भूपिनले करिब १ दर्जन भन्दा बढि रचनाहरु सुनाउनु भएको थियो । कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख…

  • त्रिवेणी गाउँपालिका स्तरिय लोकसंस्कृति सम्मेलन सम्पन्न

    त्रिवेणी गाउँपालिका स्तरिय लोकसंस्कृति सम्मेलन सम्पन्न


    त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण प्रवद्र्धनका लागि  त्रिवेणी गाउँपालिका स्तरिय लोकसंस्कृति सम्मेलन सम्पन्न गरेको छ । धाार्मिक स्थल त्रिवेणी तिर्थशाला धाममा आयोजीत एक दिने लोक संस्कृति सम्मेलन सोरठी,पैस्यारु,लहरे, वनगाडी टप्पा लगायतका लोक संस्कृति सम्मेलनमा ६ वडाका १५ वटा समूहले  भाग लिई प्रस्तुत गरेका छन् । 
    कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर…

  • ती वर्षमान, यी वर्षमान

    ती वर्षमान, यी वर्षमान
    • नीमबहादुर बुढाथोकी

    ०४६ को जनान्दोलनपछि देशमा बहुदलीय व्यवस्था कायम भयो । ०४८ सालमा संसदीय चुनाव भयो । प्रतिनिधि सभाको २ सय ५ सिटमध्ये तत्कालीन नेकपा (एकता केन्द्र) को वैधानिक मोर्चा संयुक्त जनमोर्चाले ९ सिटमा विजय हासिल गरेको थियो । ०४८ को चुनावमा अहिलेका सभामुख कृष्णबहादुर महरा रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो

    निर्वाचित सांसद भए पनि महरा सर…

  • स्मृतिमा प्रकाश दाहालः हामी सधैं सम्झीरहनेछौं

    स्मृतिमा प्रकाश दाहालः हामी सधैं सम्झीरहनेछौं


    - रमेश मल्ल/

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक निकै अघि बढिसकेको थियो । पार्टीको सम्पुर्ण पंक्ति निर्वाचन अभियानमा होमिएको थियो । पार्टी अध्यक्ष कमरेड प्रचण्ड सचिवालयको टिम सहित पश्चिम नेपालबाट क्रमशः पुर्वतिरका कार्यक्रममा सरिक हुदैहुनुहुन्थ्यो । पार्टीका सिनियर नेताहरु देशबाहीरका कार्यक्रममा सरिक हुन सम्भव नभएकोले समाजवादी पार्टी अफ बङ्गलादेशको निम्तोमा पार्टीको प्रतिनिधित्व गर्दै युवराज…

  • चाल

    चाल

     निरज अनुपम

    ==============

    म शरीर हुँ
    तर यहाँ
    मुटुको चाल रोकिएको छैन
    जिवनको चाल रोकिएको छैन
    हो त्यसैले
    दृढ आत्मविश्वासमा बाँचौ

    म आत्मा हुँ
    तर यहाँ
    मनको चाल रोकिएको छैन
    ध्यानको चाल रोकिएको छैन
    हो त्यसैले
    मनको शान्तिलाई पुजा गरौँ

    म गाडि हुँ
    तर यहाँ
    यात्रुको चाल रोकिएको…

  • छबिकिरण अधिकारीका रचना बाचन

    छबिकिरण अधिकारीका  रचना बाचन

    पुस्पा रिजन डि.सी/सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको दशौं साहित्य श्रृङखलामा साहित्यकार छबिकिरण अधिकारी रचना वाचन गर्नु भएको छ ।  उहाले कविता, मुक्तक, गित र गजलहरु कार्यक्रममा प्रस्तुत गर्नु भएको हो । 
    बागचौर नगरपालिका ६ जामिरेचौरमा भएको कार्यक्रममा अधिकारीले आफु साहित्य सृजना मार्फत समाजको चित्र उर्तान चाहेको वताउनु भयो ।…

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka