बारपाक, स्वस्थानी र डिलकुमारी!

सल्यान अनलाइन, फाल्गुन २८, २०७२


कागज समातिरहेका मेरा हातमा एक्कासी हतकडी लगाइयो। के भइरहेछ, किन भइरहेछ केही थाहा पाउन सकिन के बोलु के भनुम्, अंह! मलाई थाहा भएन। यतिकैमा म नजिकै उभिएका एकजना प्रहरीले मलाई हतकडी लगाउनेसंग उहाँलाई भ्यानमा हाल्नुस् भनेर आदेश दिएपछि मात्रै म होसमा आएँ। के भयो? किन हतकडी लगाउनुभएको मलाई? कागज समातिरहेका मेरा हातमा एक्कासी हतकडी लगाइयो। के भइरहेछ, किन भइरहेछ केही थाहा पाउन सकिन के बोलु के भनुम्, अंह! मलाई थाहा भएन। यतिकैमा म नजिकै उभिएका एकजना प्रहरीले मलाई हतकडी लगाउनेसंग उहाँलाई भ्यानमा हाल्नुस् भनेर आदेश दिएपछि मात्रै म होसमा आएँ। के भयो? किन हतकडी लगाउनुभएको मलाई?




प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka