आफैलाई प्रेम ।

सल्यान अनलाइन, चैत्र ०२, २०७२


आफैलाई प्रेम ।

त्यस दिन म 
मलामी गएर आएको थिएँ
तिमी पनि त अोछ्यानमा लडिरहेकि थियौ
आर्यघाटमा उ रोयो 
उसको आमाको मृत देहसामु
म पनि रोए -
उसलाइ आफू सम्झे
र तिमीलाइ मृत देह ।

आएर तिम्रै छेउ पल्टे
रातभरि पिल्सि रहे
सोच्न सकिन 
तिमी बिना म र मेरो जिवन ।।

तिमी सन्चो भयौ
अनि कतै गएर भनिछौ -
वाह ! मेरो छोरो ले मलाइ कति माया गर्छ
तर झुट म आँफैलाइ माया गर्छु न कि तिमीलाइ
हो म पिल्सिए - मलाइ यति माया गर्ने कोहि हुन्न भनेर ।।।




प्रतिक्रया दिनुहोस:

ब्लग

विचार/बिश्लेषण

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka