साहित्य
Search news by date:
From:
To:

10 record found

  • नाप

    नाप

     

      निरज अनुपम

    ==================

    मानिस जिन्दगीमा
    सबै कुरो नाप्छ
    सबै कुरो छाम्छ
    सबै कुरो चाख्छ
    र सबै सबै कुरो गर्छ
    तर
    सबैभन्दा ठूलो कुरो बिर्सिएको छ
    खानेकुरा कहिल्यै नाप्दैन


    मानिस फित्ता तन्काइ तन्काइ
    जग्गा नाप्छ
    बस्ने घर नाप्छ
    आफ्नो तौल नाप्छ
    उचाई नाप्छ

  • सीता विकको आँसु !

    सीता विकको आँसु !

    वलराम तिमिल्सना
    *************
    जव सिर ठाडो गरेर लाल सलाम गर्ने
    र हाँस्दै हात मिलाउँने जमाना गयो
    अनि सुरु भयो
    कमरेडलाई जदौ गर्नु पर्ने जमाना
    सीत विक एकाएक भावुक वनिन !

    विसाएपछि बन्दुक
    फुकालेपछि युनिफर्म
    र रोकिएपछि युध्द
    कमरेड संझनाबाट उनी
    एका एक फेरिइन सीता विकमा…

  • नयाँ कलाकारलाई स्थापित हुने चुनौती छ  ः डम्वर चन्द वगर

    नयाँ कलाकारलाई    स्थापित हुने चुनौती छ  ः डम्वर चन्द वगर

    सल्यान दार्मागाउँपालिका २ का यूवा गीतकार डम्वर चन्द वगर  केही वर्ष यता चर्चामा हुनुहुन्छ ।   लोकसंस्कृतिलाई जोगाउन गितसंगितलाई यूवापुस्ताले पनि योगदान गर्नु पर्छ भन्ने मान्यता राख्ने चन्द संग गरिएको  कुराकानी प्रस्तुत छ : सम्पादक
    तपाईको परिचय ?
     डम्बर चन्द( बगर) दार्मा गाउँपालीका २ सल्यान हो। प्रदेश कर्णाली हो।
    कहिलेदेखि गित संगितको क्षेत्रमा प्रवेश गर्नु भयो ?

  • धनयुद्धमा फेरिएकाे जनयुद्ध र कमरेड चिर्काेसँगकाे अनाैठाे भेट

    धनयुद्धमा फेरिएकाे जनयुद्ध र कमरेड चिर्काेसँगकाे अनाैठाे भेट

    कमल डाँगी/मेरो १५ वर्ष पुरानो साथि नाम उसको धनबहादुर, भूमिगत भएपछि उसको नाम ‘कमरेड चिर्को’ भयो । स्वभाव पनि उस्तै दुरुस्त नाम जस्तै । देश र जनताको परिवर्तनको लागि लामै समय युद्धमोर्चामा खटिएको हो उ ।

    उसलाई हरेक लडाईंको पहिलो मोर्चा एसाल्टमै खट्नु पर्ने रहर, कथमकदाचित लड्नेमा नाम परेन भने रिसाएर नलड्ने भए यो बन्दुक के…

  • कविता सम्बन्धि कार्यशाला गोष्ठी

    कविता सम्बन्धि कार्यशाला गोष्ठी

     बबई साहित्य मञ्च, नेपाल दाङ को आयोजनामा कविता सम्बन्धि एक दिने कार्यशाला गोष्ठी हापुरेमा सम्पन्न भएको छ । गोष्ठीमा कवि तथा प्राध्यापक डा.कृष्णराज डि.सी.ले कविताका विषयवस्तु, छन्द, लय विधान, भाषा–शैली, अलंकार विधान र कथन पद्धति लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो । यसैगरि कवि यज्ञ बहादुर डाँगीले गद्य कविता र कविताका तत्वहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यशाला गोष्ठीसँगै…

  • छिपछिपेमै काम्ने हाेइन महासागर तर्नु पर्छ

    छिपछिपेमै काम्ने हाेइन महासागर तर्नु पर्छ

    बाच्नकाे लागि गरिबले कयौं चाेटि मर्नुपर्छ !
    सामन्तीका महल झाेस्न बेसितिरै झर्नुपर्छ ! !

    निश्चित अावाश छैन हाम्रो सिङ्गो धर्ती मात्र हैन
    देवराज वस्नेत----

    क्षितिज पारि पखेरामा कयौं बसाई सर्नुपर्छ !

    आर्क भित्र निशानालेउ खाेचतिर नलुकेर
    अाकाशकाे तारा झार्न हिमाल पनि चढ्नु पर्छ !

    चुनाैति त झन थपिन्छ खहरे पाे पार भयो 
    छिपछिपेमै काम्ने हाेइन महासागर…

  • लाइन

    लाइन


    भाई जा लाईनमा बस
    त्यरो लाइन उ पछाडी छ
    त जस्तै सयौँ लामबद्ध छन
    भबिष्यको पोको बोकेर
    आशाको लामो लाइनमा
    देशकै लामो नदी कर्णाली जस्तै
    कर्णालीमा बगेको पानी
    यी लामबद्ध मान्छेले बगाएको पसिना को भेल भन्दा ठुलो छ ।
    र ठूलो छ यिनी को मन
    जा न यार पछाडी

  • करको दायरा ! 

    करको दायरा ! 

    .......................गौरी प्रधान .............

    तिमीलाई
    जबर्दस्ती 
    यो कोलाहल संसारमा
    जन्मनु पर्ने
    जन्मे पछि
    तिमीलाई
    जोगाउनु पर्ने
    हुर्काउनु पनि पर्ने
    अनि जन्म दर्ता 
    कर लगायौ भनेर
    गुनासो किन गर्ने?!
    तिमीलाई
    यो जोखिमपुर्ण
    संसारबाट स-सम्मान्
    बिदाई गर्नु पर्ने
    मरे पछि पनि
    बैकुण्ठमा नै बास 
    खोजिदिनु पर्ने

  • "समानता"

    ===राजेश चन्द====
    साच्चै काठमाडौंका 
    कुकुर पालकहरुकाे
    खर्च कटाउने हाे भने
    सरकार।
    त्याे जाजरकोटमा 
    झाडापखालाबाट 
    बर्सेनि दर्जनौंकाे ज्यान 
    जादैन हाेला सरकार।।
    अनि तराईमा एउटा 
    झुल किन्न नसकेर
    दिनहु मच्छेडकाे किस बाट
    कालाज्वार अनि जापानी बि
    ईन्सेफ्लाईटिस जस्ता राेगबाट
    दिनहु मरिरहेछन गरिब......!
    त्यता तिर त तिम्रो ध्यान 

  • कमरेड ! तिम्रो विगत र आगतको क्रान्ति मनोदशा

    कमरेड ! तिम्रो विगत र आगतको क्रान्ति मनोदशा

    कमरेड ! 
    एकथरी कमरेडहरू
    बालुवाटारबाट
    क्रान्ति स्याङ् भएको 
    क्रान्ति सकिएको 
    घोषणा पत्रको 
    फट्के किनारामा 
    UN को यानिक 
    अनमिनको रोहवरमा 
    तीन पुस्ते 
    विवरण खुलाएर
    यसमा यानिक 
    तमसुके घोषणापत्रमा लेखिएका 
    सबै कुरा 
    सहि सत्य हुन
    यही बिषयमा 
    यही सन्दर्भमा 
    फेरि बन्दुक उठाउने छैनौं
    फेरि…

ब्लग

विचार/बिश्लेषण

  • नेकपा भित्र बैचारिक बहसका आधारहरु

    नेकपा भित्र बैचारिक बहसका आधारहरु

    तिलक राज भण्डारी  ( नेता अनेरास्ववियु)

    नेकपाको एकता प्रक्रिया जिल्ला र स्थानीय तह तथा जनवर्गीय संगठनहरुसम्म पुग्दा नपुग्दै भाषण, मिडीया र सामाजिक सञ्जालहरु मार्फत बैचारिक…

  • यौनहिंसा संबोधनमा संवेदनशीलता जरुरी

    यौनहिंसा संबोधनमा संवेदनशीलता जरुरी

    सुशीला आचार्य

    प्रायःजसो दैनिकरुपमै बालिकाहरु यौन हिंसामा परेको खबर आइरहेका हुन्छन्। बालिकाहरु बलात्कृत भएको, बलात्कारपछि मृत्यु भएका घटनाहरु सामाजिक सञ्जाल,…

  • समाजवादमा पुग्न सचेत धक्का चाहिन्छः प्रचण्ड

    समाजवादमा पुग्न सचेत धक्का चाहिन्छः प्रचण्ड

    नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताउनुभएकाे छ मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं…

  • मित्रताको महिमा र हाम्रो भूमिका

    मित्रताको महिमा र हाम्रो भूमिका

     

    ----जीतबहादुर शाह----
    मेसेन्जर बक्समा एकजना साथीले मलाई एउटा सानो भिडियो क्लीप उपहार पठाइ दिएका रहेछन् । भिडियो क्लीप…

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka