सल्यान बिशेष
Search news by date:
From:
To:

10 record found

  • ऋतु अनुसार रंग बदल्ने कुपिण्डे ताल (फोटो फिचर)

    ऋतु अनुसार रंग बदल्ने कुपिण्डे ताल (फोटो फिचर)

    कर्णाली प्रदेशमा ‘मिनी रारा’ भनेर पनि चिनिने सल्यानको कुपिण्डे तालमा नीलो पानी, वरिपरि मिलेका पहाड, हरियो जंगल देखिन्छ । उत्तर दक्षिण फैलिएको यो ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्लाकै एक उत्कृष्ट पर्यटकीय स्थल हो । वर्षा, हिउँद र गर्मी याममा मौसामपिच्चे यो तालले रङ्ग फरक फरक हुने गरेको छ । डुङगा चालक तिलक गोसाईले बताउनु भयो । 

  • विकास निमार्णमा लक्षित वर्गको अर्थपूर्ण सहभागितामा जोड

    विकास निमार्णमा लक्षित वर्गको अर्थपूर्ण सहभागितामा जोड

    असार ५, सल्यान । सल्यान खलंगामा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले विकास निमार्णमा सबैको अर्थपूर्ण सहभागिता गराउन जोड दिएका छन् । 
    विकासको पहुँचबाट टाढा रहेका वर्ग र क्षेत्रलाई केन्द्रित गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन वक्ताहरुले जोड दिएका छन् । 
    रेडियो शारदा एफ एमले शारदा नगरपालिकामा आयोजना गरेको आगामी आर्थिक वर्षमा शारदा नगरपालिकाले अवलम्बन…

  • दार्मागाउँपालिका जनता को घरदैलोमा

    दार्मागाउँपालिका जनता को घरदैलोमा

    राम प्रसाद शर्मा/ सल्यान  दार्मागाउँपालिकाले जनताको घरदैलोमा पुगेर आफ्नाको कामका वारेमा जानकारी लिएर समिक्षा गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरे को  छ । स्थानीय तहले   सञ्चालन गरे का काम, जनप्रतिनिधिले  जनतासंग गनेर्  व्यवहार र गाउपालिकाले  गरे का कामका बारे मा वस् ती स् तरमै  पुगे र जनताका गुनासा सुन्ने  उद्दे श्यले  अभियान सञ्चालन गरेको दार्मागाउँपािलकाले जनाएको छ । 
    सेवा ग्राहीवाट सुझाव,आलोचना मात्र होईन गाउँपालिकाले विभिन्न शाखा मार्फत दिईने सेवा पनि अभियानका क्रममा गाउँमै दिने गरेको…

  • कपुरकोट गाउँपालिकामा एक वर्षमा १ सय ६६ किलोमिटर सडक निर्माण

    कपुरकोट गाउँपालिकामा एक वर्षमा १ सय ६६ किलोमिटर सडक निर्माण

    सल्यान कपुरकोट गाउँपालिका  गत आर्थिक वर्षमा  १ सय ६६ किलो मिटर नयाँ सडक निर्माण गरेको छ ।  गाउँपालिले  पत्रकार सम्मेलन गरी  गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रम र आगामी कामवारे पत्रकारहरुका माझमा सार्वजनिक गरेको हो ।गाउँपालिकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा देखि ३१ वटा ऐन, नियम, कार्यविधि निर्माण भएको प्रगती प्रस्तुत गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले गएको…

  • मादल संरक्षणमा सल्यानका शंकर

    मादल संरक्षणमा सल्यानका शंकर

    मंसिर १, २०७५ सल्यान : मादल नेपाली मौलिक वाद्यवादन हो। मादलको तालले नाचुँनाचुँ बनाइदिन्छ। यसको तालले नेपाली गीत संगीतलाई जिवन्त राख्दै आइरहेको छ। मादलविनाको नेपाली गीत÷संगीतमा अँधुरो भएको महसुस हुन्छ। मादलका धेरै ताल रहे पनि विशेषत झ्याउरे, समला, संगिनी र मारुनी गरी चार धुन बढी प्रयोगमा आउँछन्। तर, पछिल्लो समयमा बाद्यवादनका आधुनिक साधन बढेकाले मादलको प्रयोग बिस्तारै कम…

  • सडक निर्माणको कामलाई छिटो सम्पन्न गर्न सरोकारवालाहरुको जोड

    सडक निर्माणको कामलाई छिटो सम्पन्न गर्न सरोकारवालाहरुको जोड


    कर्णाली प्रदेशको राजधानि जोड्ने सल्यानको मुख्य सडक सल्यान खलंगा,दुलधारा पोखरा हुदै वालुवा संगह्री सडक निमाणको कामलाई  िछटो सम्पनन गर्न सरोरवाहरुले आग्रह गरेका छन् । राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्तरगत सुरु भएको  सडकको स्तरवृद्धिको काम ढिला भएको गुनासो समेत गरेका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानमा भएको सर्वपक्षिय वैठकमा सहभागि सरोकारवालाहरुले सडकको काम तोकिएको समयमा सम्पन्न नभएर…

  • नेपाल पत्रकार महासंघ सल्यानले सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै

    नेपाल पत्रकार महासंघ सल्यानले सार्वजनिक सुनुवाई  कार्यक्रम गर्दै

    नेपाल पत्रकार महासंघ सल्यानले आईतबार सार्वजनिक सुनुवाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । आज पत्रकार महासंघ सल्यानको सभाहलमा सम्पन्न बैठकले कात्तिक १८ गते आईतबार  सार्वजनिक सुनुवाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।


    नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माको अध्यक्षतामा भएको सम्पन्न बैठकले महासंघको केन्द्रिय निर्देशन अनुसार नागरिकको…

  • केवलीको  हत्यारा प्रहरीद्धारा सार्वजनिक

    केवलीको  हत्यारा प्रहरीद्धारा सार्वजनिक


    सरिता चलाउने /
    सल्यान शारदा नगरपालिका  ८  सिमखर्कमा गत असोज २५ गते आफ्नै घरको कोठामा मृत फेला परेकी केवली नेपालीको हत्या भएको खुलासा भएको छ ।  उनलाई  गाउँकै राजु भनेर चिनीने बिर बहादुर वस्नेतले हत्या गरेको खुल्न आएको छ । 
        जिल्ला प्रहरी कार्यालय सल्यानले पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएको हो । असोज २२…

  • डाँडाकटेरीमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना ,स्थानीयमा खुसियाली

    डाँडाकटेरीमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना ,स्थानीयमा खुसियाली


    दुर्गा वि.सी./सल्यान कुमाख गाउँपालीकाको वडा २ डाँडाकटेरीमा सामुदायीक स्वास्थ्य ईकाई उद्घाटन गरिएको छ । नजीकमा स्वास्थ्य चौकि नहुदाँ कुमाख गाउँपालीकाका वडा २ र ३ का २ हजार वढि स्थानीय स्वास्थ्य सुविधाको पहँुच भन्दा वाहिर थिए । उक्त स्थानमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भए पछि सिद्ध कुमाख गाउँपालीकाको वडा ४ र बन्गाड कुपिण्डेको वडा ५ को आदा भुभागका…

  • धार्मिक र पर्यटकिय क्षेत्र कुमाख

    धार्मिक र पर्यटकिय क्षेत्र कुमाख

    पुजा आचार्य/सल्यानको सदरमुकाम खलंगावाट ८ घण्टा पैदल यात्राको दुरीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल कुमाख जिल्लाकै दोश्रो दोश्रो पहाड हो । यस पहाडको उचाई २५३७ मिटर रहेको छ । जीमाली,मर्मपरिकाँडा र शिद्धे्रश्वरी गाउँको क्षेत्रमा रहेको यस कुमाख पहाड,रमणीय पर्वतको टुप्पा सिद्ध मन्दिर छ । वन्द कोठाभित्र सिद्ध वस्दैनन् भन्ने जनविश्वास अनुरुप मन्दिरको छानो नवनाईएको पुजारीहरुको भनाईछ । यस मन्दिरमा…

लोकप्रिय

स्थानीय सामाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka