सामाज
Search news by date:
From:
To:

10 record found

  • माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु 

    माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु 

    इन्द्र बुढाथोकी  सिम्ता, ५ असोज ।
    माटोको ढिस्कोमा पुरिएर सुर्खेतको सिम्ता गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । दशैमा घर पोत्ने रातो माटो लिन गएकी सिम्ता गाउँपालिका वडा नम्वर ३ की ४९ बर्षिया दिपा भण्डारीको मृत्यु भएको हो ।
    आईतवार अपरान्ह ५ बजे  घर नजिकैको बयान जंगलमा रातो माटो लिन गएका बेला माटो खन्दै गर्दा माथिबाट…

  • तरकारीले फेरिएको बरला

    तरकारीले फेरिएको बरला

    दिपक शर्मा असोज ५,सल्यान 
    व्यवसायिक तरकारी खेतीबाट कृषकको जीवनस्तरमा परिवर्तन ल्याएपछि बरला कृषिको लागि नमुना बन्दै गएको छ । पछिल्लो समय पढेलेखाका युवाहरु समेत व्यवसायिक तरकारी खेतीमा आर्कषित भएका छन् ।
     मौसमी तथा बेमौसमी तरकारी खेतीको लागि चिनिने गरेको बरलाबाट मात्रै वार्षिक एक करोडभन्दा बढिको तरकारी निकासी हुने गर्दछ । परम्परागत अन्नबालीमा लागेका किसानहरु व्यवसायिक रुपमा…

  • डेंगुका कारण एक नेपालीको भारतमा मृत्यु

    डेंगुका कारण एक नेपालीको भारतमा मृत्यु

    इन्द्र बुढाथोकी असोज ४, सल्यान 
    डेंगुका कारण एक नेपालीको भारतमा मृत्यु भएको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ७ सिम्तिगैराका २१ वर्षिय नोखिराम नेपालीको भारतको राजकोटमा मृत्यु भएको हो । 
    भारतको राजकोट अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ । पाँच महिनाअघि मात्र रोजगारीका लागि भारत पुगेका नेपालीको मृत्यु भएको  आफन्त…

  • जन्मदिनको अवसरमा सल्यान अस्पतालका विरामीलाई फलफुल वितरण

    जन्मदिनको अवसरमा सल्यान अस्पतालका विरामीलाई फलफुल वितरण

    असोज ३, सल्यान 
    जिल्लाका एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा सल्यान जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरी मनाएका छन् ।
     सल्यान उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष तथा व्यापारी दिपक बोहराले आफ्नो जन्मदिनको अवसरमा विरामीलाई पलफुल वितरण गरेका हुन । जन्मदिनमा फजुल खर्च गर्ने संस्कार बढि रहेको समयमा बोहराले सामाजमा एक उदाहरणिय कार्य गरेका छन् ।  जन्मदिनलाई…

  • सल्यानमा संविधान दिवस (फोटो फिचर )

    सल्यानमा संविधान दिवस (फोटो फिचर )

    असोज ३, सल्यान 
    सल्यानमा संविधान दिवस भव्य रुपमा मनाइएको छ । दुई दिने कार्यक्रमको आयोजना गरी संविधान दिवश मनाइएको हो । संविधान दिवसको पुर्वसध्यामा बिहिबार सदरमुकाम खलंगाबजार सरसफाई गरिएको थियो । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घर–घरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने मुल नाराकोसाथ संविधान दिवस मनाइएको संविधान दिवस समारोह समिति अध्यक्ष…

  • नेपाल सरकारले प्रदान गर्ने पदकबाट सल्यानका दुई जना सम्मानित

    नेपाल सरकारले प्रदान गर्ने पदकबाट सल्यानका दुई जना सम्मानित

    असोज ३, सल्यान 
    नेपाल सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने पदक, विभुषण तथा मानपदवीमा सल्यानबाट दुई जना सम्मानित भएका छन् । सल्यानबाट निम बहादुर नेपाली र पूर्ण बहादुर भण्डारी नेपाल सरकारले प्रदान गर्ने पदकबाट सम्मानित भएका हुन । 
    दलित विकास समाज सल्यानका अध्यक्ष नेपाली समाजसेवा रत्नबाट विभुषित भएका हुन भने जनकल्याण नमुना विद्यालयका प्रधानाध्यपक भण्डारी शिक्षाज्योति…

  • ३४ वर्ष पछि सल्यान अस्पतालमा दन्त सेवा सुरु

    ३४ वर्ष पछि सल्यान अस्पतालमा दन्त सेवा सुरु

    असोज ३, सल्यान 
    सल्यान जिल्ला अस्पतालले दन्त सेवा सुरु गरेको छ । अस्पताल स्थापना भएको करिब ३४ वर्ष पछि दन्त सेवा सुरु भएको हो । 
    विरामीहरुको आवश्यकतालाई मध्यनजर गरी दन्त सेवा सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा दाँत सम्बन्धी समस्या भएका ४÷५ जना विरामी दैनिक आउने गरेको डेन्टल सर्जन सृजा पोख्रेलले बताइन । 

  • ईलाका प्रहरी कार्यालय सल्लीबजारमा परिचयात्मक कार्यक्रम सम्पन्न ।

     ईलाका प्रहरी कार्यालय सल्लीबजारमा परिचयात्मक कार्यक्रम सम्पन्न ।

    इन्द्र बुढाथोकी असोज २ सल्यान । 

    बनगाड कुपिण्डे नगरपालिका ईलाका प्रहरी कार्यालयमा सल्लीबजारमा प्रहरी नायव उपरीक्षक  ढकेन्द्र खतिवडाले नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि लगाएत वडा अध्यक्ष, व्यापारी, राजनीति दल, बुद्धिजीवी, पत्रकार लगाएत सङ्ग परिचयात्मक कार्यक्रम सम्पन्न गर्नु भएको छ । नगरपालिका भित्र रहेको शान्ति सुरक्षामा विशेष व्यवस्था गर्ने नगरपालिका तर्फबाट अनुरोध गर्नु भएको…

  • विश्राम कक्षले घटायो विद्यालयमा अनउपस्थित हुने दर

    विश्राम कक्षले घटायो विद्यालयमा अनउपस्थित हुने दर

    असोज २, सल्यान 
    जिल्लामा माध्यमिक विद्यालयहरुमा विश्राम कोठा स्थापना भएपछि महिना हुँदा विद्यालयमा नआउने छात्राको संख्यामा कमी आएको छ । 
    सल्यानको कपुरकोट गाउँपालिकाका सबै माध्यामिक बिद्यालयहरुमा छात्राहरुका लागी बिश्राम कोठा स्थापना भएपछि छात्राहरु नियमित बिद्यालय आउन थालेका छन । महिनावारी भएको बेला बिद्यालयमा अनुपस्थीत हुने समस्या आएपछि गाउँपालिकाले गाउँपालिका भित्रका सबै माध्यामिक बिद्यालयमा बिश्राम कोठाको व्यवस्था…

  • सल्यानका युवा साउथ एसिया युथ लिडरसिप अवार्ड द्धारा सम्मानित

    सल्यानका युवा  साउथ एसिया युथ लिडरसिप अवार्ड द्धारा सम्मानित

    सुशील दर्नाल बङ्लादेश रासस 
    यस बर्षको साउथ एसिया युथ लिडरसिप अवार्ड सल्यानका एक युवा उद्यमीले पाएका छन। सल्यान जिल्ला सिद्धकुमाख गाँउपलिका १ बाँझकाँडा (धानेटाकुरा( मा स्थायी बसोबास गर्ने डम्बर शाहू उक्त अवार्डद्धारा सम्मानित भएका हुन।
    हरेक बर्ष जस्तै यो बर्ष पनि युवाको क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तिहलाई ‘साउथ एसियन युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरिएको छ । ग्लोबल…

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka