स्थानिय तहमा सुशासनमा नागरिक सहभागीता कार्यक्रम शुरु

सल्यान अनलाइन, बैशाख १४, २०७६

स्थानिय तहमा सुशासनमा नागरिक सहभागीता कार्यक्रम शुरु


सल्यानका ५ स्थानीय तहमा सुशासनमा जनसहभागीता अभिवृद्धि गर्न सुशासनमा नागरिक सहभागीता कार्यक्रम शुरु भएको छ । सिद्धकुमाख, कपुरकोट, त्रिवेणी, कालिमाटी र दार्मा गाउँपालिकामा यो कार्यक्रम शुरु भएको हो । नागरिक र स्थानिय सरकारविच सहभागीतामुलक र सहयोगात्मक सम्बन्ध स्थापित गर्ने कार्यक्रमको उदेश्य रहेको दलित विकास समाज सल्यानका कार्यकारि निर्देशक दुर्गा पुनले दिनुभयो ।  
स्थानिय तहको सेवा प्रवाहमा सुधार र स्थानिय आवश्यकतालाइ सम्बोधन गर्ने नीति  कार्यक्रम निर्माणका लागी सहकार्य र नियमित संवाद गरिने कार्यक्रमका जिल्ला संयोजक गुमान सिंह नेपालिले वताउनुभयो । 
यसै  विच कार्यक्रम सञ्चालन हुने गाउँपालिका प्रतीनिधीलाई अभिमुखिकरण गरिएको छ ।


प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka