राष्ट्रिय वृक्षारोपण दिवस (फोटो फिचर)

सल्यान अनलाइन, आषढ १४, २०७६


राष्ट्रिय वृक्षारोपण दिवस (फोटो फिचर)

असार १४ सल्यान
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा शनिबार बिहान सल्यान खलंगामा बिरुवा रोपिएको छ । शव डिभिजन कार्यालयको हाता भित्र रहेको जमिनमा विभिन्न जातका विरुवा रोपिएको हो । 
सरकारले हालै असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान सुरु गरिएको हो ।
वृक्षारोपण कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारी,  बिभिन्न सामाजिक संस्था, उल्लेख्य उपस्थिति थियो ।

 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka