जन्मदिनको अवसरमा सल्यान अस्पतालका विरामीलाई फलफुल वितरण

सल्यान अनलाइन, असोज ०३, २०७६


जन्मदिनको अवसरमा सल्यान अस्पतालका विरामीलाई फलफुल वितरण

असोज ३, सल्यान 
जिल्लाका एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा सल्यान जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरी मनाएका छन् ।
 सल्यान उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष तथा व्यापारी दिपक बोहराले आफ्नो जन्मदिनको अवसरमा विरामीलाई पलफुल वितरण गरेका हुन । जन्मदिनमा फजुल खर्च गर्ने संस्कार बढि रहेको समयमा बोहराले सामाजमा एक उदाहरणिय कार्य गरेका छन् ।  जन्मदिनलाई भड्किलो भन्दा पनि सामाजिक काम गरेर मनाउनु पर्ने उनको भनाई छ । 

 




प्रतिक्रया दिनुहोस:

लोकप्रिय

राजनीति

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka