गरिब तथा अति बिपन्न बर्गका परिवारलाई सोलार बितरण ( फोटो फिचर)

सल्यान अनलाइन, आषढ १४, २०७६

गरिब तथा अति बिपन्न बर्गका परिवारलाई सोलार बितरण ( फोटो फिचर)

सञ्जिव शर्मा असार १४, सल्यान  
कुमाख गाउँपालिका सल्यानमा उज्यालो कुमाख कार्यक्रम अन्र्तगत विद्युत नपुगेको ठाउँका सात वटै वडा बाट सिफारिस गरि आएका ५२ जना गरिब तथा अति बिपन्न बर्गका परिवारहरुलाई २० वाटका ५२ सेट सोलार  वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर गिरिले शनिवार एक कार्यक्रमका बिच बितरण गर्नुभएको छ ।


प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka