भेरी नदीमा शव फेला 

सल्यान अनलाइन, असोज १३, २०७६


भेरी नदीमा शव फेला 

इन्द्र बुढाथोकी, असोज १३ सल्यान । 

सल्यानमा एक जना मृत्त फेला परेका छन् । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका २ गोरुघाट स्थित भेरी नदिमा एक जना मृत्त फेला परेका हुन । जाजरकोट शिवालय गाउँपालिका वडा न ९ रातामाटाका अन्दाजी ५३ वर्षिय डबले वादी मृत्त फेला परेको प्रहरीले जनाएको छ । 

स्थानीयले वादी शव भेरी नदी किनार देखेपछि प्रहरीलाई खबर गरेका थिए । मत्तक वादीका विषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 




प्रतिक्रया दिनुहोस:

सल्यान बिशेष

मुख्य समाचार

© 2019 SalyanOnline.Com

Developed By Suresh Khadka