प्रधानमन्त्रीको चीन भ्रमणमा जम्वो टोली, चीनले ११ जनाको मात्र खर्च व्यहोर्ने

सल्यान अनलाइन, फाल्गुन २९, २०७२


चीनले प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणमा ११ जनाको मात्र खर्च व्यहोेर्ने भन्दै नेपाल सरकारलाई अवगत गराएपनि भ्रमण टोली भने जम्बो हुने भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ४५ जना रहनेछन्।

सरकार प्रमुखले १९ जना र विशेष अवस्थामा ३ जना थपेर बढीमा २२ जना भ्रमण टोलीमा लैजान पाउने व्यवस्था गरिएको छ । चीन सरकारले भ्रमणको टोलीको नाम चाँडै टुंग्याउन भनेपछि त्यसो हुन सकेको छैन्।




प्रतिक्रया दिनुहोस:

मुख्य समाचार

विचार

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka