सल्यानका पुर्वसभासद नेत्रलाल श्रेष्ठकाे तिम्रो दिलको मझेरीमा:भिडियो

सल्यान अनलाइन, मंसीर २५, २०७३


सल्यानका पुर्वसभासद तथा समाजसेवी नेत्रलाल श्रेष्ठकाे "तिम्रो दिलको मझेरीमा" बोलको गित प्रिज्म रेकर्डिंग स्टुडियो काठमाण्डौमा रेकडिङ गरिएको छ श्रेष्ठले आफ्नै स्वर संगित र सब्दरचनामा सो गित रेकडिङ गराएका हुन । यो प्रारम्भिक रेकडिङ्गको स्वर हो यो गितको मिक्सिङ्ग पश्चात केहिदिन पछि सार्वजनिक हुने छ । 

 

गितका शब्दहरु यस्ता छन:
तिम्रो दिलको मझेरीमा बास छ कि छैन ,
तिमी संगै गएको पृतको साँस छ कि छैन । 
पल्लबीले रंगहरु फेरी सक्दा पनि 
कोपिलाले फूल बनी झरी सक्दा पनि
आशाहरु लोलाएर यता उती हेर्छन 
आखा भने रातै भरी तारा गन्ने गर्छन ।
बिहानीमा परेवाले गीत गाए जस्तै 
मिरमिरेमा कोयलीले सोध्ने गरे जस्तै 
भमराले फूलको थुंगा चहारेको जस्तै,
दिल भने सुनगाभामा पंगै खेल्ने गर्छन।
पलपल पनि बर्ष जस्तै पर्खी बसौ कहा 
कुन दिनमा पुरा होला पिरतीको कथा 
सुस्केराले गाउन थाले सपनीको भाका 
बादल पारी झुलकिन्छ कि हृदयीको साया 
तिम्रो दिलको मझेरीमा बास छ की छैन ।
तिमी संगै गएको पृतको साँस छ कि छैन । 
सब्द/स्वर:नेत्रलाल श्रेष्ठ




प्रतिक्रया दिनुहोस:

साहित्य

  • दिवाकरको सरलता र पासाङका सपनाहरु


    मनऋषि धिताल
    थवाङ÷ यसपटकको आधार क्षेत्रहरुको भ्रमण विगतका भन्दा रमाईलो र थप शिक्षाप्रद भयो । विद्रोहीहरुका केही वरिष्ठ नेताहरुसंग…

  • बा

    गोविन्द रिजाल ।

    हिजो बा,

    फुरङ्ग हुनु भा थियो 

    छोरा जन्मिएकोमा 

    भुईमै खुट्टा थिएन बा को

    बधाई थाप्नुको चटारो

    सुत्केरीको स्याहार सुसार

    छैठी न्वारान…

  • सुन्तला गाउँको सौन्दर्य

    - प्रतीक इच्छुक शर्मा  (डायरी)

    दक्षिण पश्चिम फर्किएको पाखो । पाखाभरि सुन्तलाको बगान । बगानभित्र चिटिक्क परेका परम्परागत ढुङ्गे घरहरु । घरका झ्याल, छाना र आँगन…

  • उपाध्यायका एकसाथ एक उपन्यास र तीन गिति एल्बम सार्वजनिक

    जेठ ७, सल्यान । 
    विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक…

ब्लग

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka