कला
Search news by date:
From:
To:

10 record found

  • प्रेम र सुवासको छोटो चोलि बन्यो ।

    प्रेम र सुवासको छोटो चोलि बन्यो ।

    शँकर के सी, सल्यान । गायक तथा संचारकर्मी प्रेम विवश घर्तीको तीज गीत छोटो छोटो चोलिको छायांकन सम्पन्न भएको छ । पछिल्ला केहि वर्ष यता निरन्तर लोक दोहोरि तथा तीज गीत पस्कीरहेका दंगाली गायक तथा संचारकर्मी प्रेमविवशले सुवास घर्तीको शव्दमा रहेको छोटो छोटो चोलि बजारमा ल्याइसकेका छन् । र यसको भिडियोको सबै काम सकिएको उनले जनाए । ‘नेपालि नारिको महान चाड तीजलाइ…

  • चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा डि आर एन

    तुलसीपुर ।चलचित्र पत्रकार संघ दाङको भेला आज तुल्सीपुरमा सम्पन्न भएको छ । जिल्लामा क्रियासील चलचित्र पत्रकारहरुको भेलाले नया कार्य समीती पूर्नगठनका लागी संघका उपाध्यक्ष ध्रुबराज न्यौपाने डीआर यन को संयोजकत्वमा ९ सदस्यीय तर्दथ समीती समेत गठन गरेको छ । समीतका संयोजक न्यौपानेको अध्यक्षता एबं रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यता तथा संगीतकार एवं गाएक सन्तोष रजौरे को विषेश…

  • दोहोरी गित प्रतिष्ठान सल्यानको बैठक सम्पन्न ।

    शँकर के सी, १२, असार, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सल्यानको बैठक आज कपुरकोटमा सम्पन्न भएको छ । बैठकले प्रतीष्ठानका कतीपय निर्णयहरु तत्काल गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यस्तो परिस्थीतीमा निर्णय गर्ने अधिकार भएको ७ सदस्यीय सचिवालय कमिटी गठन गरेको छ । जसमा प्रतीष्ठानका जिल्ला अध्यक्ष यम थापा, उपाध्यक्ष गिता खड्का, सचिव शँकर केसी, कोषाध्यक्ष डिल्ली थापा, सह कोषाध्यक्ष…

  • डि.आई.डि.को भालुबाङ अडिसन बाट ३० जना छनौट 

    डि.आई.डि.को भालुबाङ अडिसन बाट ३० जना छनौट 

    सल्यान अनलाईन डि टेन ईन्टरटेन्मेन्ट त्रिपुरले यहि जेष्ठ १ देखि संचालन गरिरहेको  प्रतिस्ठित,बहुप्रतिस्ठित,बहुप्रतिक्षित तथा प्रतिस्पर्धात्मक नृत्य बिद्याको महा भिडन्त मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि.)को यहि शनिवार भालुबाङमा सम्पन्न रोमाञ्चक अडिसनबाट ३० जना प्रतिस्पर्धीहरु दोश्रो चरणका लागि छनौट हुनुभएको छ । यसरी दोश्रो राउन्डको लागि छनौट हुनुहुनेहरु उपासना साक्य, सुष्मा खत्रि, मनिष रिजाल, मुस्कान बस्नेत, मिना घले,…

  • जानकी तारमी मगरले नटेरेपछि शँकरले भने– जुंगा भनि हेला नगर, जुंगा पनि फुलको थुंगा हुन सक्छ ।

    जानकी तारमी मगरले नटेरेपछि शँकरले भने– जुंगा भनि हेला नगर, जुंगा पनि फुलको थुंगा हुन सक्छ ।

    सल्यान, सल्यानमा रहेर पत्रकारीता गरिरहेका शंकर केसी लख्खर लख्खर कमेडी लोक दोहरी गीत बजारमा ल्याएपछि आज निकै चर्चामा छन् ।आफ्नै शब्द र लय रहेको उक्त गीतमा पत्रकार केसी र चर्चित लोक दोहोरी गायिका जानकी तारमी मगरको स्वर छ । ‘लख्खर लख्खर तर तिम्रो अर्कै संग चल्यारैछ चक्कर’ आइतबार मात्रै सल्यानका सबै रेडियोहरुबाट एक साथ बजाएर सार्वजनीक गरिएको हो । गीतको एरेन्ज भने…

  • लक्खर लक्खरको छायाँकन सकियो

    काठमाण्डौँ । एक फरक शैलिको लोक दोहोरी गित लक्खर लक्खरको छायाँकन गरिएको छ । सल्यानी सञ्चारकर्मि तथा लोकदोहोरी गायक शंकर के.सीको कमेडी शैलीको टिपिकल गित लक्खर लक्खर को काठमाण्डौको विभिन्न क्षेत्रमा छायांकनको काम सकिएको निर्देशक जि.सी. दिप सागर ले जनाएका छन् । गितमा प्रकाश कडेल(गुलेली कान्छा), प्युठानी तारा लोसिना, विराज बिष्ट लगायतका कलाकारले अभिनय गरेका छन। शंकर के.सी.को शब्द, लय र…

  • लोसिना लामिछाने(डि.आई.डि) कार्यक्रमको एम्बेसडरमा चयन

    लोसिना लामिछाने(डि.आई.डि) कार्यक्रमको एम्बेसडरमा चयन

    झग्गु भण्डारी त्रिपुर दाङ,चर्चित नृत्याँङ्गणा, मोडल तथा प्युठानी ताराको फस्ट रनर अप लोसिना लामिछाने टेन ईन्टरटेन्मेन्ट त्रिपुरले यहि जेष्ठ १ देखि आयोजना गर्नलागेको प्रतिस्ठित,बहुप्रतिस्ठित,बहुप्रतिक्षित तथा प्रतिस्पर्धात्मक नृत्य बिद्याको महा भिडन्त मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) कार्यक्रमको  एम्बेसडरमा चयन हुनुभएको छ ।सानै उमेरमा कलाकारीताको क्षेत्रमा लागेकी दङ्गली चेली लोसिना लामिछाने नृत्य बिद्याको महा भिडन्त मध्यपस्चिमाञ्चल स्तरीय नृत्य…

  • दाङ आइकनको प्रचार अभियान सुरु

    दाङ आइकनको प्रचार अभियान सुरु

    सुनिल बि.क. त्रिपुर दाङ  डि टेन ईन्टरटेन्मेन्टले आयोजना गर्नलागेको प्रतिस्ठित,बहुप्रतिस्ठित,बहुप्रतिक्षित तथा प्रतिस्पर्धात्मक नृत्य बिद्याको महा भिडन्त मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) कार्यक्रमको प्रचारात्मक अभियान सुरुभको छ । सुक्रबार घोराही नगरपालिका तुलसिपुर चचोक स्थित प्रजातान्त्रिक उद्योग व्यवसायि संघको होर्डिङ्ग मा बोर्ड स्थापना गरी प्रचारात्मक अभियान को थालनी गरिएको डाईरेक्टर दिपक वलि ले जानकारी दिनुभयो । 

    डान्स आईकन दाङ (डि.आई.डि) कार्यक्रमको…

  • आईकन दाङ (डि.आई.डि) कार्यक्रमको को संचालक समिति गठन

    लक्ष्मण सागर शाह त्रिपुर दाङ डि टेन टेन ईन्टरटेन्मेन्टको आयोजनामा जेष्ठ १ गते देखि सुरुहुने प्रतिस्ठित,बहुप्रतिस्ठित,बहुप्रतिक्षित तथा प्रतिस्पर्धात्मक नृत्य बिद्याको महा भिडन्त मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) कार्यक्रमको को संचालक समिति  डाईरेक्टर बिष्णुकुमार देवकोटाको संयोजकत्वमा चयन गरिएको छ । आज भएको भेलाले कार्यक्रमलाई सफलतापुर्वक  सम्पन्न गर्नका लागि विभिन्न उप समितिहरु समेत चयन गरिएको छ । जस अनुसार सल्लाहकार…

  • श्रमीक महिलाहरुको श्रम अधिकारको बारेमा दुई दिने राष्ट्यि भेला राजधानीमा सुरु

    श्रमीक महिलाहरुको श्रम अधिकारको बारेमा दुई दिने राष्ट्यि भेला राजधानीमा सुरु

    सल्यान अनलाइन, मनोरन्जन क्षेत्रमा कार्यरत श्रमीक महिलाहरुको श्रम अधिकारको बारेमा दुई दिने राष्ट्यि भेला आज देखि काठमाण्डुमा सुरु भएको छ ।  नेपालका विभिन्न शहरी क्षेत्रहरुमा डान्स रेस्टुरेन्ट , दोहरी साझँ , मसाज पार्लर , क्याविन तथा खुला  रेस्टुरेन्ट जस्तो अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको श्रमको अधिकारको बारेमा  श्रम ऐन २०४८ ले कहि कतै उल्लेख नगरेको र संसोधनको…

साहित्य

  • दिवाकरको सरलता र पासाङका सपनाहरु

    दिवाकरको सरलता र पासाङका सपनाहरु


    मनऋषि धिताल
    थवाङ÷ यसपटकको आधार क्षेत्रहरुको भ्रमण विगतका भन्दा रमाईलो र थप शिक्षाप्रद भयो । विद्रोहीहरुका केही वरिष्ठ नेताहरुसंग…

  • बा

    बा

    गोविन्द रिजाल ।

    हिजो बा,

    फुरङ्ग हुनु भा थियो 

    छोरा जन्मिएकोमा 

    भुईमै खुट्टा थिएन बा को

    बधाई थाप्नुको चटारो

    सुत्केरीको स्याहार सुसार

    छैठी न्वारान…

  • सुन्तला गाउँको सौन्दर्य

    सुन्तला गाउँको सौन्दर्य

    - प्रतीक इच्छुक शर्मा  (डायरी)

    दक्षिण पश्चिम फर्किएको पाखो । पाखाभरि सुन्तलाको बगान । बगानभित्र चिटिक्क परेका परम्परागत ढुङ्गे घरहरु । घरका झ्याल, छाना र आँगन…

  • उपाध्यायका एकसाथ एक उपन्यास र तीन गिति एल्बम सार्वजनिक

    उपाध्यायका एकसाथ एक उपन्यास र तीन गिति एल्बम सार्वजनिक

    जेठ ७, सल्यान । 
    विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक…

ब्लग

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka