10 record found
असोज १३, सल्यान
जिल्ला व्याडमिन्टन संघ सल्यानको आयोजनामा भएको जिल्ला स्तरिय खुला व्याडमिन्टन डबल्स प्रतियोगिताको उपाधि ज्योति सुनार र हरि न्यौपानेले हात पारेका छन् ।
तीन दिनसम्म चलेको प्रतियोगितामा शारदा नगरपालिका वडा न १ श्रीनगर निवासी ज्योति सुनार र हरि न्यौपानेले उपाधि उचाल्न सफल भएका हुन । यस्तै जगदिश ऐर र मोहन डाँगीको टिम दित्तिय भएको…
भदौ २८, २०७६ काठमाडौं : नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा सांसदसमेत रहेका जीवनराम श्रेष्ठ विजयी भएका छन्।
शनिबार भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले कूल २७ मतमध्ये १७ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका थिए। श्रेष्ठ चार वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएका हुन्।
…भदौ २६, २०७६ क्यारेबियन प्रिमियर लिगमा बारबेडोस ट्राइडेन्टमा अनुबन्धित सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सविरुद्ध बिहिबार बिहान भएको खेलमा सन्दिपले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए।
पहिलो खेलमा १ ओभरको मात्र बलिङको जिम्मेवारी पाएका लामिछानेले दोस्रो खेलमा आफुलाई उत्कृष्ट प्रमाणीत गरेका हुन्। उनको…
प्रथम नगर पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आज देखि सल्यान खलङ्गामा सुरु भएकोछ।शारदा नगर पालिकाको आयोजनामा र जिल्ला खेलकुद बिकास समितिको सह आयोजनामा प्रतियोगिता हुन लागेकोहो।नगर भित्रका डेढदर्जन सरकारी र निजि माबी हरुले प्रतियोगितामा भाग लिएकाछन।
दुई दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन शानपा प्रमुख शुरेश अधिकारिले गर्नुभएकोहो।उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै अधिकारिले खेलकुद रास्ट्र निर्माणको एउटा अङ्ग…
दिपसागर भण्डारी/बागचौर नगरपालिका वडानं.१ को प्रथम वडा अध्यक्षकप खेलकुद प्रतियोगिता शनिवार देखी शुरु भएको छ ।खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख श्री लोकमान बुढाथोकीले खेल क्षेत्र राष्टको साझा सम्पत्ति भएको बताउँनु भएको छ । स्थानीय सरकारको जिम्मेवारी भौतिक पुर्वाधारको मात्र बिकास गर्ने नरहेर,मानबिय जिवन स्तरको पनि बिकास गर्ने रहेकाले आफुहरुले नगरका १२ वटै वडाहरुमा…
ईन्द्र बुढाथोकी
सल्यान, माघ २
पश्चिम सल्यान बनगाड कुपिण्डे नगरपालिका खेलाडीहरुले स्थानीय तहले कुनै पनि खेलहरुमा चासो नदिएको भन्दै गुनासो व्यक्त गरेका छन । खेल जगतमा नगरपालिकाका खेलाडी सधै अगाडि भएपनी नगरपालिका जनप्रतिनिधिहरुले कुनै पनि चासो नदिएको बनगाड कुपिण्डे नगरपालिका वडा न ११ का भलिबल खेलाडी रन्जित बि.क.ले बताएका छन । बिक का अनुसार आफुहरु विभिन्न…
टिकाराम भण्डारी/ बृहत ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को लागि सल्यान जिल्ला स्तरीय कराते खेलाडी छनौट प्रतियोगिता शुक्रबार सल्यानको थारमारेमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले कराते खेल मार्फत प्रदेश हुँदै रास्ट्र सम्म सल्यान जिल्लाको पहिचान राख्न खेलाडीहरुलाई अनुरोध गर्नु भयो ।प्रमुख अतिथि बुढाथोकीले प्रदेश स्तरीय छ्नौट प्रतिस्पर्धामा…
सल्यानको दार्मा गाउँपालिकामा बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँमा भएका नयाँ खेलाडीलाई हौसला र पुरानो लोक सस्कूतिलाई जगेर्ना गर्ने मुल उदेश्यका साथ दार्मा गाउँपालिका युवाहरूको बूहत भेलाबाट गठित गाउँ खेलकुद विकास समितिले कार्तिक २५ गतेबाट बूहत खुल्ला खेलकुद प्रतियोगिता आयोजना गरेको समितिका संयोजक मंगल देवकोटाले जानकारी दिनुभयो। ।
खेलकुद प्रतियोगिता अन्तर्गत खुल्ला महिला, पुरुष…
सरिता चलाउने । सल्यान शारदा नगरपालीकामा दोस्रो शारदा मेयरकप भलिबल प्रतियोगीता आज बाट सुरु भएको छ । गोलो युबा क्लब सल्यानको आयोजना तथा शारदा नगरपालीकाको सहयोगमा नगर स्तरिय दोस्रो शारदा मेयरकप भलिबल प्रतियोगीता सुरु भएको हो ।खेलको उदद्धघाटन शारदा नगरपालीकाका नगर प्रमुख सुरेश अधिकारी र प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले गर्नुभएको हो ।
३…
यहाँ जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शारदा नगरपालिका १ श्रीनगरमा सम्पन्न पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता २०७५ मा ज्योति सुनार र हरी प्रशाद न्यौपाने प्रथम, नेत्र वली र भरत बस्नेत द्धितीय, बिक्रम के सी र हरी राम्जा मगरले तृतीय स्थान प्राप्त गर्नु भएको छ । ब्याडमिन्टन खेललाई व्यापक र विकास गर्नका लागि संचालित प्रतियोगितामा…
सल्यान, चैत ३ गते । सल्यानका २३ हजार बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाइने भएको छ । यहि चैत्र ८ गते देखि…
सल्यान न्यून स्टार यूथ कल्व को भवनको शिलन्यास गरिएको छ । शारदा नगरपालिका १५ स्यालेघारीमा भवनको वडा अध्यक्ष हिमेन्द्रवावु सेजवालले गर्नु भएको हो…
इन्द्र बुढाथोकी सल्यान ,२९ पुष ।
सल्यान – सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन स्थानीय सरकारको भुमिका महत्वपुर्ण हुनु पर्ने सल्यानमा आयोजित…
भदौ २०, २०७६ आगामी सोमबार रामोन म्यागासेसे पुरस्कारबाट सम्मानित हुन लागेका भारतका पत्रकार रवीश कुमारले शुक्रबार फिलिपिन्सको मनिलामा सार्वजनिक सम्भाषण दिए। भाषणमा उनले…
सल्यानको शारदा नगरपालिकालाई आफ्नो कार्यकाल सम्म भ्रष्टाचारमुक्त नगरपालिका गराएरै छाडने प्रण गर्नु भएको छ नगरप्रमुख सुरेश अधिकारीले । समृद्ध नगर, सुखी नगर, उज्यालो नगर,…
दिलमाया बुढामगर अध्यक्ष
कुमाख गाउँपालिका सल्यान,
गाउँपालिका राष्ट्रिय महासंघका कोषाध्यक्ष
स्वास्थ्य तथा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम…