10 record found
काठमाडौं : सरकारबाट अलग भएको समाजवादी पार्टी नेपालले सरकालाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको बैठकपछि समर्थन फिर्ता लिएको घोषणा गरिएको हो। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो।
समाजवादीले समर्थन फिर्ता लिएसँगै सरकारले दुई तिहाइ बहमतको हैसियत गुमाएको छ। प्रतिनिधिसभामा समाजवादी…
मंसिर १४, सल्यान
सल्यानमा सम्पन्न उपनिर्वाचनमा ६१ दशमलव १२ प्रतिशत मतदाताले मतदान गरेका छन् । कुमाख गाउँपालिका ५ को वडाअध्यक्षको उपचुनावमा ६१ दशमलव १२ प्रतिशत मतदान भएको हो ।
सरस्वती माध्यमिक विद्यालय झारकाँडा (क) र (ख) केन्द्रमा भएको मतदानमा १ हजार १ सय २४ मत खसेको छ । (क) केन्द्रबाट महिला ३ सय १२ र…
कात्तिक २१, सल्यान
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आगामी दुई वर्ष भित्रमा कार्णाली उज्यालो वनाउने वताए। । कर्णाली प्रदेशका सवै वस्तीहरुमा विद्युत पु¥याउनका लागि संघिय सरकारले युद्धस्तरमा काम गरिरहेको उनको भनाई छ ।
नेपाल पत्रकार महासंघ सल्यानले विहिवार बरलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले सरकारले समृद्धीको सपना वोकेर काम अगाडी वढाइरहेको…
कात्तिक १७, २०७६ काठमाडौं
सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो। सरकारको सिफारिसमा सातवटै प्रदेशका प्रमुख पदमुक्त गरिएको सूचना राष्ट्रपति कार्यालयले जारी गरेको छ।
सातवटै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो। जसप्रति वर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार…
कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषि मन्त्री विमला केसीले जनताको जीवन स्तर उकास्न र सुशासन कायमका लागि सञ्चार माध्यामले रचनात्मक भूमिका खेल्नु पर्ने वताउनु भएको छ । उहाले नयाँ संविधान कार्यान्वय संगै तिन तहका सरकार विकास निर्माणमा केन्द्रीत भएका छन् । यी सरकारले गर्ने कामलाई प्रत्रकारिताका माध्याम सकारात्मक भए विस्तार र गलत भए रचनात्मक रुपमा विषय उठान गर्नु…
काठमाडौं
निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ । बुधबार संघीय संसद सचिवालयले सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिएको सुचना प्रकाशन गरेको छ । साथै संघीय संसदको बेवसाइटबाट उनको फोटो र नाम हटाइएको छ । उनको परिचय रहेको पहिलेको स्थानमा विना फोटो सभामुख मात्र लेखिएको छ ।
संसद सचिवालयमा काम…
प्रकाश शर्मा असोज १५, सल्यान
दार्मा गाउपालिका वडा नं १ मा रहेको राष्ट्रिय माध्यामिक विध्यालयको विदालय व्यवस्थापन समितिको निर्वाचनमा कृष्ण बहादुर वलीको प्यानल नै विजयी भएको छ । मंगलबार सम्पन्न निर्वाचनमा २ सय ८५ मतदाता रहेकोमा २ सय ८० मत खसेको थियो । काँग्रेस निकटका वलीले १ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन ।
इन्द्र बुढाथोकी असोज १५ सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकासका लागि सूचना प्रविधि र पन्जिकरण सम्बन्धि २ दिने तालीम सम्पन्न भएको छ । २ दुई दिन सम्म चलेको कार्यक्रममा नगरपालिका सम्पुर्ण जनप्रतिनिधि, १२ वटै वडाका कर्मचारी विषय गत शाखा प्रमुख लगाएको सहभागी रहेको थियो । नगर तथा वडा कार्यालय बाट हुने सम्पूर्ण…
असोज १४, २०७६ काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको गम्भीर आरोप लगाउने महिलाको कोठाबाट प्रहरीले जाँचबुझका लागि शंकास्पद ठहरिएका सामान नियन्त्रणमा लिएको छ।
यौन दुराचारको आरोप लागेपछि सभामुख महराले पदबाटसमेत राजीनामा दिइसकेका छन्। घटना सञ्चार माध्यमहरूमा पुगेको र घटनाले थप उचाइ लिएपछि प्रहरीले मंगलबार पनि ती महिलाको कोठाबाट सम्बन्धित जाँचबुझका लागि सहायक हुन सक्ने…
असोज १४, २०७६ काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। महराले आफू माथि लागेको दोषको छानविन प्रक्रिया नसकिएसम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले राजीनामा दिनुपर्ने निर्णय गरेलगत्तै उनको राजीनामा आएको हो। महराले राजीनामा पत्रमा आफ्नो चरित्रमा गम्भीर आरोप लागेका कुराको सत्यतथ्य छानविन नहुन्जेलसम्मका लागि पदबाट राजीनामा दिएको उल्लेख गरेका…
सल्यान, चैत ३ गते । सल्यानका २३ हजार बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाइने भएको छ । यहि चैत्र ८ गते देखि…
सल्यान न्यून स्टार यूथ कल्व को भवनको शिलन्यास गरिएको छ । शारदा नगरपालिका १५ स्यालेघारीमा भवनको वडा अध्यक्ष हिमेन्द्रवावु सेजवालले गर्नु भएको हो…
इन्द्र बुढाथोकी सल्यान ,२९ पुष ।
सल्यान – सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन स्थानीय सरकारको भुमिका महत्वपुर्ण हुनु पर्ने सल्यानमा आयोजित…
सरिता चलाउने पुस २८, सल्यान
खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको तेस्रो साधारण सभा आजबाट सुरु भएको छ । ‘पानी…
भदौ २०, २०७६ आगामी सोमबार रामोन म्यागासेसे पुरस्कारबाट सम्मानित हुन लागेका भारतका पत्रकार रवीश कुमारले शुक्रबार फिलिपिन्सको मनिलामा सार्वजनिक सम्भाषण दिए। भाषणमा उनले…
सल्यानको शारदा नगरपालिकालाई आफ्नो कार्यकाल सम्म भ्रष्टाचारमुक्त नगरपालिका गराएरै छाडने प्रण गर्नु भएको छ नगरप्रमुख सुरेश अधिकारीले । समृद्ध नगर, सुखी नगर, उज्यालो नगर,…
दिलमाया बुढामगर अध्यक्ष
कुमाख गाउँपालिका सल्यान,
गाउँपालिका राष्ट्रिय महासंघका कोषाध्यक्ष
स्वास्थ्य तथा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम…