साहित्य
Search news by date:
From:
To:

10 record found

  • करको दायरा ! 

    करको दायरा ! 

    .......................गौरी प्रधान .............

    तिमीलाई
    जबर्दस्ती 
    यो कोलाहल संसारमा
    जन्मनु पर्ने
    जन्मे पछि
    तिमीलाई
    जोगाउनु पर्ने
    हुर्काउनु पनि पर्ने
    अनि जन्म दर्ता 
    कर लगायौ भनेर
    गुनासो किन गर्ने?!
    तिमीलाई
    यो जोखिमपुर्ण
    संसारबाट स-सम्मान्
    बिदाई गर्नु पर्ने
    मरे पछि पनि
    बैकुण्ठमा नै बास 
    खोजिदिनु पर्ने

  • "समानता"

    ===राजेश चन्द====
    साच्चै काठमाडौंका 
    कुकुर पालकहरुकाे
    खर्च कटाउने हाे भने
    सरकार।
    त्याे जाजरकोटमा 
    झाडापखालाबाट 
    बर्सेनि दर्जनौंकाे ज्यान 
    जादैन हाेला सरकार।।
    अनि तराईमा एउटा 
    झुल किन्न नसकेर
    दिनहु मच्छेडकाे किस बाट
    कालाज्वार अनि जापानी बि
    ईन्सेफ्लाईटिस जस्ता राेगबाट
    दिनहु मरिरहेछन गरिब......!
    त्यता तिर त तिम्रो ध्यान 

  • कमरेड ! तिम्रो विगत र आगतको क्रान्ति मनोदशा

    कमरेड ! तिम्रो विगत र आगतको क्रान्ति मनोदशा

    कमरेड ! 
    एकथरी कमरेडहरू
    बालुवाटारबाट
    क्रान्ति स्याङ् भएको 
    क्रान्ति सकिएको 
    घोषणा पत्रको 
    फट्के किनारामा 
    UN को यानिक 
    अनमिनको रोहवरमा 
    तीन पुस्ते 
    विवरण खुलाएर
    यसमा यानिक 
    तमसुके घोषणापत्रमा लेखिएका 
    सबै कुरा 
    सहि सत्य हुन
    यही बिषयमा 
    यही सन्दर्भमा 
    फेरि बन्दुक उठाउने छैनौं
    फेरि…

  • लज्जित पुरुषको अलाप

    लज्जित पुरुषको अलाप
    वलराम तिमिल्सना
    *****************

    तिमी महिला र म पुरुष 
    हामी दुई जैविक भिन्नता मात्र होइनौं !

    हो हामी भिन्न हौं 
    भिन्न हुनुको अर्थ असमान होइन 
    भिन्न हुनुको अर्थ
    एकले अर्कोलाई उत्पीडन गर्नु पनि होइन

    म वीर तिमी अवला पनि होइन 
    झन म शिकारी तिमी शिकार त हुदैहोइन !

    न म भोक्ता तिमी भोग्या हौ 

  • एउटी सहिद आमाको गथासो !

    एउटी सहिद आमाको गथासो !

     

    तरा ताकत सकिए 
    नशा नाडी खुम्चिए
    जीउ कुप्रो भयो 
    दन्त झरिसके
    केश फुलिसके
    प्राण जान बाँकी 
    केवल ,
    ढुकढुकिमा अडिएको 
    लोती परेको छालाले
    बेरिएको कंकाल
    आज मलाई ,
    म आफैले
    चिन्न नसक्ने भएँ
    देख्न नसक्ने भएँ
    हिड्न नसक्ने भएँ
    चिन्न गाह्रो 
    देख्दैन आँखा 

  • एउटी सहिद आमाको गथासो !

    एउटी सहिद आमाको गथासो !

     

    तरा ताकत सकिए 
    नशा नाडी खुम्चिए
    जीउ कुप्रो भयो 
    दन्त झरिसके
    केश फुलिसके
    प्राण जान बाँकी 
    केवल ,
    ढुकढुकिमा अडिएको 
    लोती परेको छालाले
    बेरिएको कंकाल
    आज मलाई ,
    म आफैले
    चिन्न नसक्ने भएँ
    देख्न नसक्ने भएँ
    हिड्न नसक्ने भएँ
    चिन्न गाह्रो 
    देख्दैन आँखा 

  • के तिनि, उनै हाे र ?

    के तिनि, उनै हाे र ?

    गणेश शाही====

    भन्ने गर्थे उनिहरु,धनि गरिब हुन्न अरे ।
    थिचाे, मिचाे ,भेदभाव केहि पनि हुन्न अरे ।।
    सुन्दर संसार सपनिकाे ,
    अहिले केहि हुन्न अरे ।।
    **********************************
    निरिह छन निर्दाहरु ,हालि मुहालि उनकै छ ।
    भाेक भाेकै छन बस्तिहरु,खुसियाली उनकै छ ।।
    यहाँ बलिदानकाे कुरा छैन,
    चाकडीकाे कुरा अरे ।।
    ***********************************

  • ऐंठनमा कमरेड !

    ऐंठनमा कमरेड !

    राजेश चाम्लिङ/ 

    ‘आखिर मैले के पाएँ ?’
    कमरेड अनामले फेरि आफैंसँग प्रश्न गर्‍यो । तर उत्तर उही शून्य । हो, साँच्चि नै उनले आखिर केही पनि त पाएका छैनन् ।

    काठमाडौंको कुनै एक छिँडीमा बसेर उनले यो प्रश्नको उत्तर खोजेको तीन दिन भइसकेको थियो । तीन दिन यता उनको मोबाइल अफ् थियो । घरपरिवारदेखि नेताकार्यकर्ता कसैसँग सम्पर्क…

  • पश्चिम सल्यानको दुइ दिने यात्रा

    पश्चिम सल्यानको दुइ दिने यात्रा

    नरेन्द्र केसी
    कुनै यात्रा छोटा भए पनि यादगार हुन्छन् । यसपटकको मेरो दुई दिनको सल्यान यात्रा धेरै कोणबाट अविस्मरणीय रह्यो ।

    सल्यानको पश्चिम भेगमा रहेको वनगाड कुपिण्डे नगरपालिकाका नगरप्रतिनिधिका लागि आयोजित दुईदिने सञ्चारसम्बन्धी कार्यशालामा म बोलाइएको थिएँ । सल्यानको खलंगादेखि पश्चिमको यात्रा नगरेकाले पनि होला, मेरो कल्पनामा रहेको पश्चिम सल्यान अलि फरक थियो । तर, यथार्थमा पश्चिम…

  • हिमाल देख्ने सपना झण्डै काठमाडौंमै अलपत्र

    हिमाल देख्ने सपना झण्डै काठमाडौंमै अलपत्र

    भीम भारती/ लु्क्लामा प्लेन ल्याण्ड गर्ने सम्भावना एकदम कमजोर भएपछि हामीले हेलिकप्टरबाट त्यहाँ सम्म पुग्ने सम्भावना तिर लाग्यौं । मनाङ एयरको Mi 17  हेलिकप्टर उतै जॉदै रहेछ । मनाङ एयरमा फेरि तौलताल गरेर वोरिङ लिई हेलिप्याडतिर आइयो । अरु ग्रुपका पनि थुप थिए । सो ठूलो हेलिकोप्टरले कार्गो पनि लिदैरहेछ । कार्गो लोड गर्दा २ घण्टा लाग्यो । त्यस हेलिकोप्टरमा पाइलट…

ब्लग

विचार/बिश्लेषण

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka