स्थानीय समाचार
Search news by date:
From:
To:

10 record found

  • कुमाख गाउँपालिकालाई आर्गनिक कृषि उत्पादन नमुना गाउँ वनाईने

    कुमाख गाउँपालिकालाई आर्गनिक कृषि उत्पादन नमुना गाउँ वनाईने

    सल्यान  कुमाख गाउँपालिकालाई आर्गनिक कृषि उत्पादन नमुना गाउँ वनाईने भएको छ ।  यहाँ कृषिजन्य उत्पादनमा विषादी र रसायनिक मलको प्रयोग वन्द गरिने भएको छ । कृषि विकास कार्यालयको आयोजना भएको  आर्गनिक कृषि उत्पादन नमुना गाउँ सम्वन्धी अन्तरक्रियामा सहभागि अगुवा कृषक र जनप्रतिनीधिले  विषादी र रसायनिक मलको पहुँचको कमी र सडक पूर्वाधारको विकास भर्खरै मात्र भएकाले आर्गेनिङ्ग कृषि उत्पादन…

  • सल्यानमा आगलागी : दुई घर जलेर नष्ट

    सल्यानमा आगलागी :  दुई घर जलेर नष्ट

    प्रकाश शर्मा मंसिर १४, सल्यान 
    सल्यानमा दुई घरमा आगलागी भएको छ । जिल्लाको दार्मागाउँपालिका १ सिमलपुरका तसे कामी, कमल वि.क, अनिल वि.क र लक्ष्मण वि.कको घर आगलागी भएको हो । 
    आगलागीबाट घर पूर्ण रुपमा नष्ट भएको छ । शनिवार दिउसो घरमा कोही नभएको अवस्थामा अकस्मात आगलागी भएको थियो । 
    आगलागीबाट लत्ताकपडा, भाँडाकुडा, अन्नपात, लालपुर्जा, नागरिकता…

  • दार्मामा विजुली वत्ती वल्दाको खुसीयाली

    दार्मामा विजुली वत्ती वल्दाको खुसीयाली

    दार्मा, २२ कार्तिक । वर्षौंदेखि अँध्यारोमा रात कटाइरहेका दर्मालीहरु बुधबार साँझ जनज्योति मावि फारुलाचौरको प्राङ्गणमा नाचगानसहित रमाइरहेका देखिन्थे । लामो प्रतीक्षापछि बुधबार गाउँपालिकाको केन्द्र लगायत ५ वटा वडामा पुग्नेगरी विस्तार गरिएको विद्युत लाइनको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले उद्घाटन गर्नुभएको थियो ।

    दिउँसो २ वजे सुरु हुने भनिएको कार्यक्रमका सहभागी साँझ साढे ५ बजे कार्यक्रम सुरु हुँदा पनि…

  • प्रमुख प्रशासकीय अधिकृतलाई बिदाई

    प्रमुख प्रशासकीय अधिकृतलाई बिदाई

    इन्द्र बुढाथोकी सल्यान 
     बनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्रीको आइतबार एक कार्यक्रमका बिच विदाई गरिएको छ । 
      बाँकेको जानकी गाउँपालिकामा सरुवा भएर जानु भएका अधिकृत खत्री ६ महिना अगाडि  बैशाखमा नगरपालिकामा प्रमुख अधिकृत भएर आउनु भएको थियो । ६ महीनाको बस्नु भएका अधिकृत खत्रीलाई राम्रो काम गरेको भन्दै सबैले प्रशंसा समेत…

  • माछा मार्न गएका वादीको भेरी नदीमा डुवेर मृत्यु

     माछा मार्न गएका वादीको भेरी नदीमा डुवेर मृत्यु

    इन्द्र बुढाथोकी  असोज १३, सल्यान 
    सल्यानमा माछा मार्न गएका एक व्यक्तिको भेरी नदिमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट शिवालय गाउँपालिका वडा न ९ रातामाटाका अन्दाजी ५३ वर्षिय डबले बादी रहेका छन् । 
    आइतबार दिउसो घरबाट माछा मार्न गएका वादीलाई भेरी नदिले बगाएको थियो । उनको शव सोमबार बनगाड कुपिन्डे नगरपालिका वडान २ गोरुघाटमा…

  • भेरी नदीमा शव फेला 

    भेरी नदीमा शव फेला 

    इन्द्र बुढाथोकी, असोज १३ सल्यान । 

    सल्यानमा एक जना मृत्त फेला परेका छन् । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका २ गोरुघाट स्थित भेरी नदिमा एक जना मृत्त फेला परेका हुन । जाजरकोट शिवालय गाउँपालिका वडा न ९ रातामाटाका अन्दाजी ५३ वर्षिय डबले वादी मृत्त फेला परेको प्रहरीले जनाएको छ । 

    स्थानीयले वादी शव भेरी नदी…

  • सल्यानमा अबैध घरेलु मदिरा नष्ट

    सल्यानमा अबैध घरेलु मदिरा नष्ट

    सरिता चलाउने, असोज १२ सल्यान । 
     सल्यान प्रहरीले मुख्य बजारहरुबाट अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्लाको श्रीनगर र खलंगाको मुख्य बजारहरुबाट नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा, जाँड, रक्सी  र मदिरा बनाउन प्रयोग गरिने औषधी बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
    प्रहरीले शुक्रबार र शनिबार फरक फरक दिनमा…

  • विद्यालयको निर्वाचनमा संसदीय निर्वाचनको झल्को

     विद्यालयको निर्वाचनमा संसदीय निर्वाचनको झल्को

    प्रकाश शर्मा असोज ११, सल्यान 
           संसदीय चुनावको झल्को दिने वरी दार्मा १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार विद्यालय व्यवस्थापन समितिको निर्वाचन हुने भएको छ । चुनावी मैदानमा सेतीराम बुढाथोकी र शिव बहादुर वली उत्रिएका छन् । यी दुई मध्येबाट निर्वाचित एक उम्मेदवार अध्यक्ष बन्ने छन् । 
    दुई उम्मेदवार मध्ये बुढाथोकी नेकपा निकटका हुन भने…

  • फारुला क्याम्पसको चौथो अभिभावक भेला तथा दोस्रो क्याम्पस सभा सुरु

    फारुला क्याम्पसको चौथो अभिभावक भेला तथा दोस्रो क्याम्पस सभा सुरु

    प्रकाश शर्मा असोज ११, सल्यान 
    फारुला बहुमखि क्याम्पस दार्मा गाउँपालिका ३ सल्यानको चौथो अभिभावक भेला तथा दोस्रो क्याम्पस सभा शनिबारबाट सुरु भएको छ । आज बसेको क्याम्पस सभाले पाँच जनाको नाम सिफारिस गरेको छ । 
    जसको अध्यक्षमा अनन्त प्रसाद शर्मा, उपाध्यक्षमा रामचन्द्र केसी र दल बहादुर केसी रहेका छन् ।यस्तै  दलित सदस्यमा धनिराम नेपाली, महिला  सदस्यमा…

  • सरकारी गाडीले ठक्कर दिदा ३ वर्षे बालक घाइते

    सरकारी गाडीले ठक्कर दिदा ३ वर्षे बालक घाइते

    इन्द्र बुढाथोकी असोज ९, सल्यान 
    सल्यानमा सरकारी गाडीले ठक्कर दिदा तीन वर्षे बालक गम्भिर घाइते भएका छन् ।
     जिल्लाको बनगाड कुपिन्डे नगरपालिका वडा न ११ रैकरबजारमा बिहिबार दिउसो बा २ झ २०४४ न को गाडीले ठक्कर दिँदा रैकरबजार निवासी तीन वर्षिय धर्मराज वली गम्भिर घाइते भएको प्रहरी चौकी बालुवासंग्रहीले जनाएको छ । 
    पशु अस्पताल तथा…

सल्यान बिशेष

मुख्य समाचार

© 2020 SalyanOnline.Com

Developed By Suresh Khadka