राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनमा सल्यानको छत्रेश्वरी गाउँपालिका जिल्लाभरिका स्थानीय तहमध्ये पहिलो भएको छ। गाउँपालिकाले ७२.२५ अंक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन...